October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गयाे

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन २८, २०८० १३:४८
जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गयाे

बाजुरा– जिल्लाको  बडिमालिकानगरपालिका काे  जुगाड केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  भुकम्प अपरान्ह चार बजेर सन्ताउन्ह मा गएकाे बाजुरा– जिल्लाको  बडिमालिकानगरपालिका काे  जुगाड केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।  भुकम्प अपरान्ह चार बजेर सन्ताउन्ह मा गएकाे भुकम्पमापन केन्द्रले बतायकाे छ।

जुगाडा आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।  हाल पछिल्लो समयमा नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारीरहेकाे  छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रकाे रुपमा लिईएकाे छ ।

  • सेती कर्णाली खबर
  • सोमवार, फाल्गुन २८, २०८० १३:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट