January 14, 2025 | मङ्लबार, माघ १, २०८१

कर्णाली

बाजुराको बड्डिगाण पिलुचौरको बेलिबृज निर्माण कार्य अन्तिम  चरणमा

बाजुराको बड्डिगाण पिलुचौरको बेलिबृज निर्माण कार्य अन्तिम चरणमा

  सेतीकर्णाली समाचार उमेश जङ्ग शाही २५मंसिर   बाजुरा–  जिल्लाको उत्तर पुर्वि  क्षेत्र कु्न्ना खोला बड्डिगाड नदि पिलुचौरमा बेलिबृज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाको बिचमा रहेको बड्डिगाण पिलुचौर  करोडौं रुपैयाँ लागतमा निर्माणधिन बेलिबृज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सडक विभागले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाको खुलालु– […]

  • १ महिना अगाडि
दुइ पालिका अध्यक्षद्वारा  झुगला पक्कि पुलको शिलान्यास

दुइ पालिका अध्यक्षद्वारा झुगला पक्कि पुलको शिलान्यास

सेतीकर्णाली खबर उमेश जङ्ग शाही ९मंसिर बाजुरा-हिमाली गाउपालिकाको धुलाचौर र मुगु जिल्लाको खत्याड गाउँपालिकाको सुकाडिक जोड्ने कर्णाली नदि स्थित झुँगलामा (मोटरएवल ) पक्कि पुलको सनिवार  शिलान्यास भएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले एकसाथ झुँगलामा पक्कि पुलको शिलान्यास गरेको किशोर शाहीले सेतीकर्णालीखबर लाई बताए । झुँगला पक्कि पुल […]

  • २ महिना अगाडि
खत्याड गाउँपालिकामा नगर प्रहरी ( गाउँपालिका प्रहरी)को नतिजा प्रकाशन

खत्याड गाउँपालिकामा नगर प्रहरी ( गाउँपालिका प्रहरी)को नतिजा प्रकाशन

उमेश जङ्ग शाही- सेतीकर्णाली खबर २० श्रावण मुगु – खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी)को आज नतिजा सार्वजनिक गरेको छ। खत्याड गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२को लागि २०८१ जेठ २१ गते खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी) का लागि दर्खास्त आह्वान गर्दै सुचना प्रकाशन गरेको थियो गाउँपालिका भित्रका स्थानिय ४५ जना महिला र पुरुषहरु […]

  • ६ महिना अगाडि
रारामा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

रारामा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

बाजुरा- पर्यटकीय स्थल रारा तालमा डुबेर एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार साथीसँग तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको  मृत्यु भएको हो। रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा युवकको शव भेटिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँका अन्दाजी २१ वर्षीय शिशिर रावल रहेको प्रहरीले जनाएको छ। रारा राष्ट्रिय निकुञ्जले […]

  • ६ महिना अगाडि
एसईईको नतिजा असार दोस्रो  हप्ता भित्र प्रकाशित हुने

एसईईको नतिजा असार दोस्रो  हप्ता भित्र प्रकाशित हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी […]

  • ७ महिना अगाडि
हुम्लाका ४४ वटै वडामा माओवादीको अधिवेशन सम्पन्न

हुम्लाका ४४ वटै वडामा माओवादीको अधिवेशन सम्पन्न

बाजुरा- नेकपा माओवादी केन्द्र हुम्लाले ७ वटा पालिकाका सम्पुर्ण वडामा दोस्रो अधिवेशन सम्पन्न भएको छ । हुम्लाका ७ गाँउपालिकाका ४४ वटा वडामा आज दोस्रो वडा अधिबेशन सम्पन्न भएको हो । गत जेठ ४ गते सर्केगाड गाउँपालिकामा बसेको जिल्ला कमिटीको बैठकले जेठ २६ गते जिल्लाभर एकै साथ अधिवेशन गर्ने निर्णय अनुसार आज सम्पन्न भएको हुम्लाबाट हाम्रा […]

  • ७ महिना अगाडि
शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेको जीप दुर्घटना

शैक्षिक भ्रमणका लागि विद्यार्थी बोकेको जीप दुर्घटना

बाजुरा- मुगुको खत्याड गाउँपालिका वडा नं २ जाम हिलटपमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । आज बिहान बाजुराबाट रारा शैक्षिक भ्रमणका लागि छुटेको जीप जाम हिलटपमा दुर्घटना हुँदा १४ जना घाइते भएका हुन । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा रहेको जन प्रकाश माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी चढेको जीप दुर्घटना हुँदा […]

  • ८ महिना अगाडि
चंखेली गाउँपालिका बासिन्दा  संचार बाट बिहिन

चंखेली गाउँपालिका बासिन्दा संचार बाट बिहिन

उमेश जङ्ग शाही २६बैसाख हुम्ला/ चंखेलीमा बेलामा समस्या आईरहने टेलिफोन टावरमा फेरी समस्या आएको छ । हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङ मै टेलीफोन टावर नहुँदा स्थानिय बासी हैरानि परेका छ्न । करिब एक दसक पहिला बनेको टावरमा बेला बेलामा समस्या आईरहेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले बताउनुभयाे  । वडा नं ५ को नेक्प बाहेकका अरु […]

  • ८ महिना अगाडि
अदानचुलीमा कानको नि:शुल्क शिविर सञ्चालन हुँदा नागरिक खुशी

अदानचुलीमा कानको नि:शुल्क शिविर सञ्चालन हुँदा नागरिक खुशी

हुम्ला- जिल्लाको अदानचुली गाउँपालिकाको आर्थिक सहयोग तथा नेपालको पहिलो कान रोग  ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज बाकेको प्राविधिक  सहयोग र स्वास्थ्य साखा अदानचुलीको आयोजनामा नि: शुल्क  प्राथमिक कान उपचार शिविर सञ्चालन भएको छ। करिब ३ दिन सम्म शिबिर चल्ने गाउँपालिकाले जनाएको छ। पछिल्लो समय अदानचुली गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई मध्ये नजर गरि प्रभाकारि सेवा दिदै […]

  • ८ महिना अगाडि
अदानचुलिमा स्वास्थ्य शिविर संचालन, दुर्गमका बासिले पाए सेवा

अदानचुलिमा स्वास्थ्य शिविर संचालन, दुर्गमका बासिले पाए सेवा

हुम्ला- जिल्लाको अदान्चुली गाउँपालिकाको आयोजनामा घुम्ति शिविर सञ्चालन गरिएको छ ।जेष्ठ नागरिक तथा बालबालिकाहरुको स्वास्थ स्थितिलाई मध्यनजर गर्दै   घरदैलो स्वास्थ्य सिबिर सन्चालन गरिएको स्वास्थ्य संयोजक बिनोद बुढाले जानकारी दिनुभयो । मौसम परिवर्तन भए संगै गाउबस्तिमा फैलिएको रुघाखोकि सगै मौसमी ज्वरोको प्रकोप बढेकाले गाउँपालिकाले तत्काल घुम्ति शिविर सञ्चालन गर्ने निर्णय पश्चात   घुम्ति शिविर सञ्चालन गरेको उहाँको […]

  • ८ महिना अगाडि

लोकप्रिय