सेतीकर्णाली खबर उमेश शाही , असार १६ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा नं १, काम्तिमा आइतबार २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उल्लासपूर्वक सम्पन्न गरिएको छ। “धान बालीमा समृद्धि, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत रोकाया, स्थानीय जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, कृषि शाखा प्रमुख […]
उमेश शाही बाजुरा, असार १५ धान खेतीमा समृद्धि, खाद्य सुरक्षामा आत्मनिर्भरता भन्ने नाराका साथ असार १५ गते बाजुराको जगन्नाथ गाउँपालिका–३, जुडडीमा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ भव्य रूपमा मनाइएको छ। जगन्नाथ गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा आयोजित कार्यक्रममा किसानहरू, कृषि प्राविधिक, सञ्चारकर्मी जगन्नाथ गाउँपालिका उपाध्यक्ष मरूकला विष्ट, वडा ५ का अध्यक्ष […]
सेतीकर्णाली खबर दोरेन्द्र खड्का १३ असार बझाङ / चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङले अनुगमन गरेको छ । अर्थिक वर्ष ०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र बझाङको संयोजनमा आज चैनपुर बजारमा एग्रोभेट, नर्सरी, बीउ व्यवसायी, मल पसल, डेरी, मासु पसल, फर्म, कम्पनी तथा सहकारीहरूको संयुक्त अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी […]
सेतीकर्णाली खबर शारदा कुमारी शाही १० बैसाख बाजुरा स्वामिकार्तिकमा आज एउटा घोरलको स्थानीय र प्रहरीले उद्दार गरेका छन। स्वामिकार्तिक खापर गाउपालिका वडा नं ४ सुइजिउला स्थित जगन्नाथ पिलुचौर जोड्ने झोलुङ्गे पुल नजिकै बिहान ७:१५ बजे कर्णाली नदिमा बग्दै गरेको एक वर्षिय घोरल स्थानिय दिपजन नाथ, बिसाल नाथ, हिमाल जङ्ग शाही तथा इलाका प्रहरी कार्यालय […]
काठमाडौं/ सांसद ज्ञान बहादुर शाहीले प्रधानमन्त्री केपि वलिको सब्दहरु संसदको रेकर्ड बाट हटाउन र पत्रकार रजकको हत्यारालाई कार्बाहीको माग गरेका छन ।उनले माग राखेको सामाजिक सञ्चालमा फेसबुक बाट सार्वजनिक गरेकाछन। “प्रधानमन्त्री ज्युको अराजक कुन्ठित शब्द संसद्को रेकर्डबाट हटाउन उनले आग्रह गरेका छौ साथै,काठमाडौको तिनकुनेमा सर्बसाधरण नागरिकलाई गोलि हान्ने र आगो लगाएर हत्या गर्ने हत्यारालाई कार्बाही […]
काठमाडौं । नेपाली शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशनले ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ मा ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड प्राप्त गरेको छ । फेयर एक्सप्रेस मासिक पत्रिकाले आयोजना गरेको ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ मा ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशन ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ […]
सेतीकर्णाली खबर शारदा शाही १९ फागुन । बाजुरा जिल्लाको प्रदेश (क) स्थित कुन्ना क्षेत्रमा कर्णाली नदिमा जल पर्यटन प्रबर्द्धनका लागि पावरवोर्ड सम्भाव्यता अध्ययन कार्यक्रम उद्घाटन आइतबार भएको छ । पिलुपादुका देउरा कैलाशद्वार त्रिवेणी धाम कु्न्ना क्षेत्र सुदूरपश्चिमकै एक धार्मिक स्थल हो। यहाँ कर्णाली नदिको उत्तरपुर्वमा भगवान शिम्भुनाथ, स्वामिकार्तिक , भैरवनाथ , सुनन्दा देवी, शाहीमाण्डौँ तिर्थस्थल, […]
सेतीकर्णाली खबर उमेश जङग शाही फागुन १७ काठमाडौ ठकुरी सहयोग सञ्जालको आज वनभोज तथा भेटघाट कार्यक्रम आज काठमाडौं गोकर्णश्वर नगरपालिकामा हुँदैछ। अनेकतामा एकता,एकतामा हार्दिकता, राष्ट्रिय एकताको लागी हाम्रो प्रतिबद्धता भन्ने मुल नारालाई आत्मसाथ गरी २०७० सालमा स्थापना भएको यस ठकुरी सहयोग सञ्जालको बनभोज एंवम भेटघाट कार्यक्रम मिती २०८१/११/१७ गते चाँगुनारायण मन्दिर नजिकैको बनभोज स्थलमा आयोजना […]
बाजुराः हिमाली गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको कपन हरियो पुल नजिकै बस्दै आएका १५ बर्षिय बालक निखिल बुढथापा ५ दिन देखि सम्पर्क विहिन भएका छन् । काठमाडौं कपन हरियो पुल नजिकै गणेश बहादुर मल्लको घरमा काम गर्दै र संगसगै आफ्नो पढाईलाई निरन्तर ता दिदै आईरहेका ८ कक्षामा पढ्ने बुडथापा फागुन १२ गते […]
बाजुरा—बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । जिल्लाका ८ वटा पालिकालाई पछाडि पार्दै १८ स्वर्णसहित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । जिल्ला खेलकुद समितिका अनुसार जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगीतामा १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित बडीमालिका नगरपालिका प्रथम […]