सेतीकर्णाली खबर उमेश जङ्ग शाही ३ मंसिर बाजुरा — बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका– दानसाघुस्थित बड्डिगाड खोलामा बेलिब्रिज निर्माण गर्न आज एक कार्यक्रममा विशेष रूपमा शिलान्यास गरिएको छ। नगरपालिकाका उपप्रमुख राम बहादुर बोहोराले स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थितिमा पुलको शिलान्यास गरेका हुन्। सडक डिभिजन कार्यालय साफेबगरका अनुसार जडङ्गामा अवस्थित करिब दुई करोड बीस लाख रुपैयाँ लागत […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही बाजुरा, कार्तिक २७ — बुढीनन्द नगरपालिका आयोजना तथा एक एक पाइला नेपालको सहयोगमा कोल्टीआधारभूत अस्पताल, बाजुरामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कुल ४२१९ जनाले उपचार सेवा प्राप्त गरेका छन्। कार्तिक २४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको तिनदिने स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। शिविरमा १४३ […]
उमेश शाही३०जेठ – बाजुरा समुन्नत पोषणका लागि समावेशी सुशासन’ परियोजना अन्तर्गत बाजुरा जिल्लाका पाँच स्थानीय तहहरूमा प्रारम्भिक बैठकहरू सफलतापूर्वक सम्पन्न भएका छन्। परियोजनाको नेतृत्व ली–बर्ड (LI-BIRD) ले गरिरहेको छ भने साझेदार संस्थाको रूपमा वाक नेपाल (अछाम) र प्राविधिक सहयोगी संस्थाको रूपमा WHH – Welthungerhilfe संलग्न छन्। परियोजना युरोपियन युनियन को आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको छ। […]
बाजुरा—बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ४ ताडी बस्ने अन्दाजी २१ बर्षका तुलसी रोकाया पक्राउ परेका हुन् । सोमवार दिउँसाे इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ओढारमा लुकाइछिपाइ राखेको अवस्थामा एक थप […]
सेतीकर्णाली खबर शारदा शाही १८ फागुन बाजुरा / हिमाली गाउपालिकाको केन्द्र धुलाचौरमा निशुल्क आँखा शिविर आइतबार सम्पन्न भएकोछ। हिमाली गाउपालिकाको आयोजनामा र हिमाली गाउँपालिकाको आर्थिक लगानी र रोहित फाउन्डेसनको आर्थिक सहयोग गरेको हिमाली गाउँलिकाले जनाएको छ। सुर्खेत रेडक्रस आखा अस्पतालले प्राबिधिक सहयोग गरेको हो । धेरै जसो आखा नदेख्ने भएकालाई आखा देख्ने बनाउने लक्ष्यका […]
सेतीकर्णाली खबर शारदा शाही १९ फागुन । बाजुरा जिल्लाको प्रदेश (क) स्थित कुन्ना क्षेत्रमा कर्णाली नदिमा जल पर्यटन प्रबर्द्धनका लागि पावरवोर्ड सम्भाव्यता अध्ययन कार्यक्रम उद्घाटन आइतबार भएको छ । पिलुपादुका देउरा कैलाशद्वार त्रिवेणी धाम कु्न्ना क्षेत्र सुदूरपश्चिमकै एक धार्मिक स्थल हो। यहाँ कर्णाली नदिको उत्तरपुर्वमा भगवान शिम्भुनाथ, स्वामिकार्तिक , भैरवनाथ , सुनन्दा देवी, शाहीमाण्डौँ तिर्थस्थल, […]
बाजुरा—बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । जिल्लाका ८ वटा पालिकालाई पछाडि पार्दै १८ स्वर्णसहित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । जिल्ला खेलकुद समितिका अनुसार जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगीतामा १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित बडीमालिका नगरपालिका प्रथम […]
सेतीकर्णाली खबर २२ माघ बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर अर्थात एच.पि.भि.खोप सञ्चालन आज देखि हुने भएको छ । गाउँपालिकाका पाचँ वटै वडामा माघ २२ गते अर्थात आजदेखि एच.पि.भि.खोप सञ्चालन हुने भएको हो । खोप सञ्चालन हुने वारे जानकारी दिन सोमबार गाउँपालिकाले पालिकाको केन्द्र वाई सुईजीउलामा खोप अभिमुखीकरण गोष्ठी समेत सम्पन्न गरेको छ । […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही १४ माघ बाजुरा – कुन्ना क्षेत्रका चारै स्थानियतहमा २४ सैं घण्टा टेलीफोन र 4जि इन्टरनेट सेवा सुचारु भएको छ। कृषिखाद्य प्रणालीको लागि नवीकरणीय उर्जा ,नर्वे सरकार र यु एन डिपीको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित आयोजना अन्तरर्गत, केन्द्रिय नवीकरणीय उर्जा कोष ग्रामिण जीवीको पार्जनका लागि नवीकरणीय ऊर्जा प्राविधिक र […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही २ पुस, बाजुरा – बुढिनन्दा नगरपालिका स्थित कोल्टीमा ५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुढिनन्दा नगरपालिकाको आयोजना र जनप्रकाश माध्यामिक बिद्यालयको सह आयोजनामा आज मंगलबारदेखि नगरपालिका भित्र रहेका ५ वटै विद्यालयका विद्यार्थीहरुले खेल […]