सेतीकर्णाली खबर उमेश जङ्ग शाही २४ कार्तिक बाजुरा / जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर १ स्थित कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको अभाव भएको छ। चार, पाँच दिनको फरकमा एक दुइ घन्टा खानेपानी आउने गरेको हुँदा अस्पतालका ट्याङकि नभरिने भएकाले पर्याप्त रुपमा पानी प्रयोग गर्न नपाउने गरेको कोल्टी अस्पतालले जनाएको छ। कोल्टी अस्पतालमा खानेपानी र अक्सिजनको […]
सेतीकर्णालीखबर उमेश जङ्ग शाही कार्तिक ८ बाजुरा : जगन्नाथ गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ भने १ जना घाइते भएका छन। जगन्नाथ गाउँपालिका वडा नम्बर ५ स्थित कालिकोटबाट आउने क्रममा गएराति १० बजे तिर कर्णाली करिडोर सडक बाट सुदुर पश्चिम प्रदेश ४८१ नम्बरको मोटरसाइकल करिब २०० मिटर तल खसेर दुर्घटना […]
बाजुरा : जगन्नाथ गाउँपालिकाले निर्माण गरेको पालिका अस्पतालको उद्घाटन गरिएको छ । पालिका अस्पतालको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन् । अस्पताल ११ करोड ७६ लाखको लागतमा निर्माण गरिएको भवनको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । गएको वर्ष निर्माण कार्य सम्पन्न गरिएको भवन देशभरकै २६ औं स्थानमा उद्घाटन गरिएको पालिका अध्यक्ष कालीबहादुर […]
सेतीकर्णाली खबर ८ साउन बाजुरा- बाजुरा जिल्लाको उत्तरपुर्वि क्षेत्र जगन्नाथ गाउँपालिका स्थित नेपाल कम्युनिस्ट पार्टिका संस्थापक महासचिव पुस्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसको अवसरमा जगन्नाथ गाउँ कमिटिले बृक्षारोपण गरि मनाएको छ ।नेकपा एमाले जगन्नाथ गाउँ कमिटीको आयोजनामा एमाले जिल्ला कमिटी सदस्य तथा जगन्नाथ गाउँ पालिका उपाध्यक्ष मरुकला बिष्ट, जिल्ला कमिटी सदस्य तथा वडा नम्बर […]
जिल्ला का विभिन्न पालिका तथा स्थानिय तह हरुले आज आ आफ्नै ठाउमा २१ओैराष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। आज बिहान मार्तडी काे गणखेतमा धान राेपेर बाजुरा जिल्लाकाे समुकामारहेकाे मालिका नगरपालका ले धान दिवस तथा राेपाई महाेत्सव मनाएकाे थियाे भने जिल्लाका प्रत्यक पालका मा पनि धान राेपेर राेपाई दिवस मनाका छन् । कृषि ज्ञानकेन्द्र […]
बाजुरा– बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड बढी पुगेको छ । स्थानिय तह कार्यनवयन भएदेखी आर्थिक बर्ष २०७९।०८० जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड २३ लाख ५३ हजार पुगेको छ । महालेखा परीक्षकको ६१ औँ बार्षिक प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी स्वामिकार्तिक खापर गाउँपालिका र सबैभन्दा कम […]
बाजुरा- कृषि शिक्षा स्वास्थ पर्यटन र पुर्वाधार जगन्नाथ गाउँपालिका बिकासको मुल आधार भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्ष २०८१/०८२ को बार्षिक निति तथा कार्यक्रम सभाबाट प्रस्तुत गरिएको छ । गाउँ सभाका अध्यक्ष कालि बहादुर शाहिले शनिबार गाउँपालिकाको सभा हलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उहाँले सभालाई सम्बोधन गर्दै एक घर एक करेसाबारी […]
राजेन्द्र विक,२६जेष्ठ/बाजुरा- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाजुराको २ महिने रुपान्तरण अभियान अन्तर्गत जगन्नाथ गाउँपालिकाको सबै वडामा कार्यक्रम सम्पन्न भएको छ। पालिका भित्रका सम्पुर्ण वडाहरुमा २ महिने रुपान्तरण अभियान कार्यकर्ता भेटघाट् सहित,वडा भेला र जनताका गुनासा सुनेर सम्पन्न भएको जगन्नाथ रुपान्तरण अभियानका प्रमुख नेता माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समिती सचिवालय सदस्य महेश शाही ( क.शुक्रराज […]
बाजुरा,जेठ : नेकपा एमाले बाजुराको अध्यक्षमा लाल बहादुर ओली सहित सिगो प्यानल नै बिजयी भएको छ। नेकपा एमाले बाजुरामा सहमतिको आधार नबनेपछि आईतवार चुनाव भएको थियो। एमाले बाजुराको अध्यक्ष पदमा लाल बहादुर ओली र भरत थापा बिच चुनावी प्रतिशप्रर्धा भएकाे हुदा लाल बहादुर ओली अध्यक्ष पदमा निर्वाचित भएका हुन । ओलीले २ सय १८ मत ल्याएर […]
जेठ ६ बाजुरा -पाँच दिनदेखि जारी नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको आइतबार(आज) विहानबाट सुरु भएको मतदान दिउँसो १ बजेर ३० मिनेटमा सकिएको छ । जिल्लाको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा प्रक्रियामा चार सय २५ जनाले मतदान गरेको नेकपा एमाले निर्वाचन कमिटीका सदस्य तथा निर्वाचन अधिकृत मदनराज जैशीले जानकारी दिएका छन् । उनले दिएको […]