सेतीकर्णाली समाचार उमेश जङ्ग शाही २५मंसिर बाजुरा– जिल्लाको उत्तर पुर्वि क्षेत्र कु्न्ना खोला बड्डिगाड नदि पिलुचौरमा बेलिबृज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाको बिचमा रहेको बड्डिगाण पिलुचौर करोडौं रुपैयाँ लागतमा निर्माणधिन बेलिबृज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सडक विभागले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाको खुलालु– […]
बाजुरा- नेकपा माओवादी केन्द्र हुम्लाले ७ वटा पालिकाका सम्पुर्ण वडामा दोस्रो अधिवेशन सम्पन्न भएको छ । हुम्लाका ७ गाँउपालिकाका ४४ वटा वडामा आज दोस्रो वडा अधिबेशन सम्पन्न भएको हो । गत जेठ ४ गते सर्केगाड गाउँपालिकामा बसेको जिल्ला कमिटीको बैठकले जेठ २६ गते जिल्लाभर एकै साथ अधिवेशन गर्ने निर्णय अनुसार आज सम्पन्न भएको हुम्लाबाट हाम्रा […]
उमेश जङ्ग शाही २६बैसाख हुम्ला/ चंखेलीमा बेलामा समस्या आईरहने टेलिफोन टावरमा फेरी समस्या आएको छ । हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङ मै टेलीफोन टावर नहुँदा स्थानिय बासी हैरानि परेका छ्न । करिब एक दसक पहिला बनेको टावरमा बेला बेलामा समस्या आईरहेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले बताउनुभयाे । वडा नं ५ को नेक्प बाहेकका अरु […]
हुम्ला- जिल्लाको अदानचुली गाउँपालिकाको आर्थिक सहयोग तथा नेपालको पहिलो कान रोग ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज बाकेको प्राविधिक सहयोग र स्वास्थ्य साखा अदानचुलीको आयोजनामा नि: शुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन भएको छ। करिब ३ दिन सम्म शिबिर चल्ने गाउँपालिकाले जनाएको छ। पछिल्लो समय अदानचुली गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई मध्ये नजर गरि प्रभाकारि सेवा दिदै […]
हुम्ला- जिल्लाको अदान्चुली गाउँपालिकाको आयोजनामा घुम्ति शिविर सञ्चालन गरिएको छ ।जेष्ठ नागरिक तथा बालबालिकाहरुको स्वास्थ स्थितिलाई मध्यनजर गर्दै घरदैलो स्वास्थ्य सिबिर सन्चालन गरिएको स्वास्थ्य संयोजक बिनोद बुढाले जानकारी दिनुभयो । मौसम परिवर्तन भए संगै गाउबस्तिमा फैलिएको रुघाखोकि सगै मौसमी ज्वरोको प्रकोप बढेकाले गाउँपालिकाले तत्काल घुम्ति शिविर सञ्चालन गर्ने निर्णय पश्चात घुम्ति शिविर सञ्चालन गरेको उहाँको […]
सेतीकर्णाली खबर/बाजुरा- हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा कर्णाली किड्स कप २०८१ बैशाख ७ गतेबाट सञ्चालन हुने भएको छ। लोकतन्त्र दिवस २०८१ को अवसरमा नेपालीको पहिलोपटक अनेक बहानामा घरबाट ओसारपसार कारणले बालबालिकामा पर्ने सामाजिक मानसिक र मनोबैज्ञानिक असरमा कम गर्दै आफ्नो घरमा रूपमा गुणस्तरीय शिक्षा र खेलकुद प्राप्त गर्नेका बैशाख ७ गतेदेखि ११ गतेसम्म खेल सञ्चालन हुने […]
बैज्ञानिक शर्मा ११ फागुन हुम्ला / ताँजाकाेट गाउँपालिका स्थित वडा नं ५ निवासी एक किशोरी काे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाकाे हेलिकप्टरबाट उद्दार गरिएकाे छ । हिमाली आवासीय बिद्यालय मा कक्षा ९ मा अध्यायनरत बर्ष १७ की बाँचु बैजीकाे उद्दार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएकाे हाे ।हिजाे दिउसाे २ बजे देखि सुत्केरी […]
सिमकोट (हुम्ला)- हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी […]
सिमकोट (हुम्ला)- हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ । कर्णाली करिडोरको ग्युसी […]
असाेज ७ बाजुरा नेपालगंज बाट हुम्ला खाध्यान्न बाेकेर आयकाे ट्रक बाजुरा काे गन्नाथ गाउँपालिका वडा न. ३ अन्तरगतको बेर्नामा मिनी ट्रक दुर्घटना भएकाे छ दुर्घटनामा परी तीन जना घाइते एका छन् । नेपालगंजकाे सुर्खेतबाट खाद्यान्न बोकेर हुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश -०२-००१६- ०५५७ नम्बरको मिनिट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले […]