April 12, 2026 | आइतवार, चैत्र २९, २०८२

बुढीगंगा

पुनर्ताजकिय तालिम सम्पन

पुनर्ताजकिय तालिम सम्पन

यसियन लाईफ ईज्स्याेरेन्स बाजुरा शाखा कार्यालय बाजुरा ले  आज अभिकर्ता अभिमुखिकरण पुनर्ताजकिय तालिम सम्पन्न भएकाे काे छ। बाजुरा शाखामा रहेका आफ्ना अभिकर्ता हरुलाई याे बर्षकाे  यश बिच क्षेत्र मा रहेका आफ्ना अभिकर्ता हरुलाई आज पुर्नताजकिय तालिम सञ्चालनमा ल्याएकाे  बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् । जिल्ला मा रहेका अभिर्ता हरुलाई गांउमा गएर सेवा ग्राही हरुलाई […]

  • ३ हप्ता अगाडि
बाजुरामा कांग्रेसका गिरी विजयी,एमालेका थापा ५४० मतले पराजित

बाजुरामा कांग्रेसका गिरी विजयी,एमालेका थापा ५४० मतले पराजित

बाजुरा: बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गर्नुभएको हाे। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका […]

  • १ महिना अगाडि
समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना, को प्रारम्भिक बैठक सम्पन्न

समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना, को प्रारम्भिक बैठक सम्पन्न

उमेश  शाही३०जेठ – बाजुरा समुन्नत पोषणका लागि समावेशी सुशासन’ परियोजना अन्तर्गत बाजुरा जिल्लाका पाँच स्थानीय तहहरूमा प्रारम्भिक बैठकहरू सफलतापूर्वक सम्पन्न भएका छन्। परियोजनाको नेतृत्व ली–बर्ड (LI-BIRD) ले गरिरहेको छ भने साझेदार संस्थाको रूपमा वाक नेपाल (अछाम) र प्राविधिक सहयोगी संस्थाको रूपमा WHH – Welthungerhilfe संलग्न छन्। परियोजना युरोपियन युनियन को आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको छ। […]

  • १0 महिना अगाडि
बाम्का बजारका अग्नि पिडितलाई मेयर जनक बोहोराले  गरे आर्थिक  सहयोग

बाम्का बजारका अग्नि पिडितलाई मेयर जनक बोहोराले गरे आर्थिक सहयोग

बाजुरा/ बाम्का बजारमा भएको आगलागीका पीडितलाई बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले एक लाख रुपियाँ सहयोग हस्तान्तरण गरेका छन् । शुक्रबार दिउँसो ३ः३० बजेको समयमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको थियो । आगालागी पीडितका लागि ढाड्स स्वरुप आफुले एक लाख रुपियाँ तत्काल सहयोग गरेको नगर प्रमुख बोहराले बताएका छन् । बुढीगंगा नगरपालिकाका नगर प्रमुख […]

  • १0 महिना अगाडि
नेपाल पत्रकार महासंघ शाखा बाजुराद्वारा बुढीगंगामा आधारभुत पत्रकारिता तथा उद्घोष तालिम सञ्चालन

नेपाल पत्रकार महासंघ शाखा बाजुराद्वारा बुढीगंगामा आधारभुत पत्रकारिता तथा उद्घोष तालिम सञ्चालन

बाजुरा— बुढीगंगा नगरपालिकामा ५ दिने आधारभूत पत्रकारीता तालिम सुरु भएकाे छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना तथा बुढीगंगा नगरपालिका सीप विकास तथा प्रशिक्षण केन्द्रको सहयोगमा सो तालिमको आयोजना गरिएको हो । आधारभूत पत्रकारीता तालिममा २० जना भन्दा बढिकाे सहभागीता रहेकाे नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिहंले बताए । उनकाअनुसार उक्त तालिममा बुढीगंगा […]

  • ११ महिना अगाडि
बाजुराको जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ  शिल्ड बडिमालिकाको हातमा, बुढिनन्दा दोस्रो

बाजुराको जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड बडिमालिकाको हातमा, बुढिनन्दा दोस्रो

बाजुरा—बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । जिल्लाका ८ वटा पालिकालाई पछाडि पार्दै १८ स्वर्णसहित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । जिल्ला खेलकुद समितिका अनुसार जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगीतामा १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित बडीमालिका नगरपालिका प्रथम […]

  • १ year अगाडि
बाजुरामा जिल्ला स्तरीय १५ ओैं राष्ट्रपति रनिङ शिल्ड पुर्वप्रदेश प्रमुख जोशीद्वारा उद्घाटन

बाजुरामा जिल्ला स्तरीय १५ ओैं राष्ट्रपति रनिङ शिल्ड पुर्वप्रदेश प्रमुख जोशीद्वारा उद्घाटन

  सेतीकर्णाली खबर १३फागुन बाजुरा-  बाजुरामा जिल्ला स्तरीय १५ ओैं राष्ट्रपति रनिङ  शिल्ड खेलको उद्घाटन सोमबार सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशीले  गरेका छन् । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । ३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि स्थानीय तहका खेलाडीहरुलाई प्रतिष्पर्धा गराईने […]

  • १ year अगाडि
बालिकाको हत्या , आरोपित  प्रहरी नियन्त्रणमा

बालिकाको हत्या , आरोपित प्रहरी नियन्त्रणमा

 सेतीकर्णालीखबर   बाजुरा —बाजुरामा ८ बर्षकी वालिकाको हत्या भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका २ नडाङमा अन्दाजी ८ बर्षीय विनिता नेपालीको हत्या भएको हो । मानसिक सन्तुलन ठिक नभएका सोहि गाउँका अन्दाजी ४८ बर्षका नन्दे सनइले वालिकाको धारिलो हतियार प्रहार गरी हत्या गरेको जनाएको छ । शुक्रवार साँझ सनइले वालिकाको घाँटी काटी हत्या गरेर वालिकाको टाउको साथमा […]

  • १ year अगाडि
बुढीगंगाले जेष्ठ नागरिक देखि सफल व्यवसायी र कर्मचारीलाई सम्मान

बुढीगंगाले जेष्ठ नागरिक देखि सफल व्यवसायी र कर्मचारीलाई सम्मान

बाजुरा- जिल्लाको बुढीगंगा नगरपालिकाले नगर क्षेत्र भित्र रहेका जेष्ठ नगारिक देखि विभिन्न विधामा काम गर्दै आएका सफल व्यवसायी र पालिकाका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । नगरपालिकाले समाज विकासमा योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको हो । पालिकाले घोषणा गरेको वर्ष पुरस्कारका विधाबाट समाज विकासमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई पुरस्कार सहीत सम्मान गरेको हो । गएको […]

  • २ years अगाडि
सुक्खा पहिरो खस्दा साफेँ मार्तडी सडकखण्ड अवरुद्ध

सुक्खा पहिरो खस्दा साफेँ मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा —सुक्खा पहिरोका कारण बाजुराको साफेँ मार्तडी राजमार्ग अवरुद्ध भएको छ । शनिबार मध्याह्नको समयमा साफेँ मार्तडी सडकखण्डको बुढिगंगा नगरपालिका ३ ताप्रेसेरा भिरमा सुख्खा पहिरोखसेर सडकखण्ड अवरुद्ध भएको छ । सुक्खा पहिरोले सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको स्थानीयहरुले रमेश बहादुर थापाले जानकारी दिएका छन् । यस अघि पनि लगातारको अविरल बर्षाले अवरुद्ध भएपनि […]

  • २ years अगाडि