October 19, 2024 | शनिबार, कार्तिक ३, २०८१

प्रदेश १

व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय

व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीयबासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । स्थानीय सरकारले मौरीपालनसम्बन्धी तालिम दिएपछि उनीहरु व्यावसायिक मौरीपालनमा जुटेका हुन् । मौरीपालनको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन गरिएको वडा कार्यालयले जनाएको छ । यहाँका अधिकांश किसानले व्यावसायिक मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकाले यहाँका बाक्वा, भामला, छापगाउँलगायतका […]

  • ३ महिना अगाडि
एसईईको नतिजा असार दोस्रो  हप्ता भित्र प्रकाशित हुने

एसईईको नतिजा असार दोस्रो  हप्ता भित्र प्रकाशित हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी […]

  • ४ महिना अगाडि
जितपछि सुहाङ ले दिए आफ्ना मतदातालाई  सन्देश- मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन

जितपछि सुहाङ ले दिए आफ्ना मतदातालाई सन्देश- मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पनि पछुताउनुपर्ने छैन

इलाम २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले बुवाले देखाएको निष्ठाको बाटो र इमानलाई शिरमा राखेर ‘समृद्ध इलाम : सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । जितपछि आभार तथा धन्यवाद सन्देश व्यक्त गर्दै उनले भनेका छन्, ‘इलामको माटोको कसम खाएर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरुले […]

  • ६ महिना अगाडि
अलैँचीको भाउ तेब्बरले बृर्दी

अलैँचीको भाउ तेब्बरले बृर्दी

इलाम, २३ पुस : अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्नुभयो, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य […]

  • १0 महिना अगाडि
गैरआवासीय नेपाली संघ  (एनआर एनए) कतारमा हुनलागेकाे  अधिबेसनमा    सचिबमा सुरज शर्मा अधिकारीकाे लड्दै  ।

गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिबमा सुरज शर्मा अधिकारीकाे लड्दै ।

गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिवपदमा सुरज शर्मा अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । कतारलाई आफ्नाे कर्मथलो बनाएर अहिले काम गरिरहेका अधिकारीले नेपाली समुदाय मा समाजसेवीको रुपमा समेत काम गरेर चिर परिचित समेत रहेका छन् ।  लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रुपमा देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुकाे […]

  • १ year अगाडि
सर्वदलीय बैठकका क्रममा झापा बिर्तामोडकी मेयर लाई दुव्र्यवहार गर्ने११ जनालाई प्रहरीले  नियन्त्रणमा लियो

सर्वदलीय बैठकका क्रममा झापा बिर्तामोडकी मेयर लाई दुव्र्यवहार गर्ने११ जनालाई प्रहरीले नियन्त्रणमा लियो

बिर्तामोड – सर्वदलीय बैठकका क्रममा झापा बिर्तामोडकी मेयर लाई दुव्र्यवहार गर्ने वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जनालाई नियन्त्रणमा लिएको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले पुष्टि गर्नुभयो । बिर्तामोड–५ स्थित बुधबारे हटियामा अनाधिकृत रुपमा […]

  • २ years अगाडि
आफ्नै श्रीमतीको हत्या गरी घरभित्र शव पुरे

आफ्नै श्रीमतीको हत्या गरी घरभित्र शव पुरे

धनकुटा,१० माघ । तीन सातादेखि सम्पर्कविहीन धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठको शव घरभित्र पुरेको अवस्थामा फेला परेको छ। गत पुस १६ गतेदेखि सम्पर्कविहीन उनको शव हत्या गरी पुरेको अवस्थामा घरभित्र सोमबार फेला परेको छ। भुइँतलामा पुरेको अवस्थामा फेला परेको उनको शरीरमा चोट रहेको र शव गलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज […]

  • ३ years अगाडि
दैनिक४०० देखि ५०० टेम्पोलाई ग्यास उपलब्ध हुने क्षमताकाे  फोहोर प्रशोधन केन्द्रको प्रधानमन्त्री  देउवाले गरे उद्घाटन- सेतिकर्णाली खबर

दैनिक४०० देखि ५०० टेम्पोलाई ग्यास उपलब्ध हुने क्षमताकाे फोहोर प्रशोधन केन्द्रको प्रधानमन्त्री देउवाले गरे उद्घाटन- सेतिकर्णाली खबर

धरान, २० पुस: फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी थियो । सम्पूर्ण काम पूरा भएपछि आज सो केन्द्रको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा प्रदेश १ […]

  • ३ years अगाडि

लोकप्रिय