October 19, 2024 | शनिबार, कार्तिक ३, २०८१

प्रदेश २

एसईईको नतिजा असार दोस्रो  हप्ता भित्र प्रकाशित हुने

एसईईको नतिजा असार दोस्रो  हप्ता भित्र प्रकाशित हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी […]

  • ४ महिना अगाडि
महोत्तरीमा एक युवकमाथि गोली प्रहार

महोत्तरीमा एक युवकमाथि गोली प्रहार

जनकपुरधाम– महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ । जिल्लाको गौशाला नगरपालिका ११ भरतपुरका ३० वर्षीय मुरारी भनिने विनय महतोमाथी मराहा खोलामा गोली प्रहार भएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जानकारी दिए । कम्मरमा गोली लागेर उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि जनकपुर ल्याइएको छ । आज साँझ करिब ६ बजे […]

  • ४ महिना अगाडि
ताप्लेजुङमा तरुण दलको प्रदर्शन रोक्न प्रहरीको हवाई फायर

ताप्लेजुङमा तरुण दलको प्रदर्शन रोक्न प्रहरीको हवाई फायर

ताप्लेजुङ-  ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूको निलम्बन माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको छ । प्रदर्शनकारीहरूले जिल्ला प्रहरी कायालयमा ढुङ्गा समेत प्रहार गरेका छन् भने प्रदर्शन रोक्न प्रहरीले हवाई फायर गरेको छ । तरुण दलको टोलीले जिल्ला प्रशासन कार्यालय घेराउ गरिरहेका छन् । प्रदेश सांसद खगेन सी […]

  • १ year अगाडि
गैरआवासीय नेपाली संघ  (एनआर एनए) कतारमा हुनलागेकाे  अधिबेसनमा    सचिबमा सुरज शर्मा अधिकारीकाे लड्दै  ।

गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिबमा सुरज शर्मा अधिकारीकाे लड्दै ।

गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिवपदमा सुरज शर्मा अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । कतारलाई आफ्नाे कर्मथलो बनाएर अहिले काम गरिरहेका अधिकारीले नेपाली समुदाय मा समाजसेवीको रुपमा समेत काम गरेर चिर परिचित समेत रहेका छन् ।  लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रुपमा देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुकाे […]

  • १ year अगाडि
बारा–२ मा रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत

बारा–२ मा रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत

बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलसहित ३१ उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। आज बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८ सय २९ मत पाएका छन्। बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ […]

  • १ year अगाडि
७१ बर्ष पछि लालकिल्ला भत्काए काङ्ग्रेसका अमित ज्यु ठकुरीले

७१ बर्ष पछि लालकिल्ला भत्काए काङ्ग्रेसका अमित ज्यु ठकुरीले

शम्भु शाही ठकुरी सिराहा, २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशन सम्पन्न भएको एतिहासिक स्थल हो सरे अम्बास । स्वर्गीय मदन भण्डारीलाई महासचिबमा निर्बाचित गराउने यस स्थान हाल सिरहा जिल्लाको धनगढी नगरपालिका १४ राजनैतिक रुपमा कम्युनिस्टहरुको गढ नै मानिदै आएको थियो । २००७ साल पछि हरेक पटक लाल झन्डा फहराउदै आएको यश क्षेत्रमा पहिलो पटक नेपाली […]

  • २ years अगाडि

लोकप्रिय