सेतीकर्णाली खबर दोरेन्द्र खड्का ३ असार, बझाङ/जिल्लाको खेलकुद पूर्वाधार सुदृढीकरण र युवामा खेलकुदप्रति अभिरुचिलाई प्रोत्साहन गर्न पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय भानुभक्त जोशीको विशेष पहलमा बझाङ जिल्लाका दुई स्थानमा खेलमैदान निर्माणका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। जोशीको सिफारिसमा कुचझोता खेलमैदान निर्माणका लागि ३ करोड रुपैयाँ र नाउकुन्टा खेलमैदान (जनपा/मष्टा) निर्माणका लागि […]
बझाङ — नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटि बझाङको पहिलो विस्तारित बैठक सम्पन्न भएकाे छ।जिल्ला अध्यक्ष अक्कल धामीको अध्यक्षतामा बसेकाे बैठकमा केन्द्रिय सदस्य तथा जिल्ला सह-इन्चार्ज जगेन्द्र शार्की प्रमुख अतिथि रहनु भएको थियो भने प्रदेश सदस्य कलक बिक विशेष अतिथिको रूपमा सहभागी हुनु भएको थियो। बैठकमा हालै सम्पन्न जिल्ला अधिवेशनको समिक्षा गरिनुको साथै पार्टीलाई कसरी बलियो […]
बझाङ जेठ ८/ नेकपा (एकीकृत समाजवादी) बझाङका यूवा नेता भक्त भण्डारीले आफ्नो जन्मदिनको खर्च सामाजिक कार्यमा खर्च गर्दै उदाहरणीय काम गरेका छन्। उनले आफ्नो जन्मदिनको अवसरमा बझाङ दिप क्याम्पसमा झोता अध्ययनरत अनाथ, जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको सहयोगार्थ २५ हजार रुपैयाँ प्रदान गरेका छन्। भण्डारीले क्याम्पसमै पुगेर विद्यार्थीहरूलाई छात्रवृत्ति दिन सहयोग हस्तान्तरण गरेका हुन्। […]
धनगढी : सुदूरपश्चिममा उपनिर्वाचन गराउन पाँच जना निर्वाचन अधिकृतहरु खटिएका छन्। यहाँ ६ पद रिक्त रहेका छन्। रिक्त पदमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले अधिकृतहरु खटाएको हुन । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ५ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको पदमा आयोगले नियुक्ति गरेको छ। आगामी मंसिंर १६ गते उपनिर्वाचन हुदैछ। उपनिर्वाचनको लागि […]
बैतडी- बैतडीमा महिला सुरक्षित आवास गृहको आफ्नै भवन निर्माण गरिएको छ। जिल्लाको पाटन नगरपालिकामा महिला सुरक्षित आवास गृह (सेफ हाउस)को आफ्नै भवन निर्माण गरिएको छ। गत आर्थिक वर्षमा सङ्घीय सरकारले पाटन नगरपालिकामार्फत सेफ हाउसको भवन निर्माण गर्न ८० लाख बजेट विनियोजन गरेको थियो। ठेक्का प्रक्रियामार्फत धर्मदेव निर्माण सेवाले ५२ लाखको लागतमा उक्त भवन निर्माण गरेको हो। सम्झौताअनुसार […]
बाजुरा– सशस्त्र प्रहरी बल नेपाल बाजुरा गुल्मको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा उद्धघाटन गरिएको हो । सदरमुकाम मार्तडी नजिकै बडिमालिका नगरपालिका ९ चौराटामा निर्माण गरिएको भवनको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन । गुल्मपति निवास, कार्यालय लगायत गुल्म परिसरमा दुई करोड […]
बझाङ- बझाङमा मतदान सुरु भएको छ । आज बैशाख १५ गते बिहान ७ बजे बाट बझाङ क्षेत्र १ (क) का ९३ वटा मतदान केन्द्रमा मतदान सुरु भएको हो । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ क मा हुने उपचुनाबमा ११ राजनितिक दलका उम्मेद्वारले भाग लिएका छन । उपचुनाबमा नेपाली कांग्रेसका अभिशेक बहादुर सिँह, नेकपा एकिकृत […]
बझाङ भूकम्पका प्रभावितलाई उद्धार र राहत उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माग गरेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै रास्वपा सचेतक निशा डाँगीले बझाङ भूकम्प प्रभावितको उद्धार गर्न र राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएकी हुन्। बझाङमा मंगलबार दिउँसो २ पटक भूकम्प गएको थियो। भूकम्पबाट केही घर तथा विद्यालयमा क्षति पुगेको […]
धनगढी— मङ्गलवार बझाङको जयपृथ्वी नगरपालिका केन्द्र भएर आएको भूकम्पमा घाइते भएकाहरूको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ। बुधवार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको खुला छलफलमा मुख्यमन्त्री शाहले भूकम्पका घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकरले ब्यहोर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशमा भूकम्पका कारण २७ जना घाइते भएका छन्। सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन […]
बाजुरा —बाजुरामा भुकम्पका कारण दुई जना घाइते भएका छन । मंगलबार दिउँसो बझाङको तालकोट र चैनपूर आसपास केन्द्रबिन्दु बनाएर आएको भुकम्पले बाजुरामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बडिमालिका नगरपालिका ९ का आन्दाजी ८ बर्षिया प्रलोप डिजी आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा छतबाट खसेको ढुङगा टाउकोमा लागेर घाइते भएका जिल्ला […]