बाजुरा: बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गर्नुभएको हाे। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका […]
नेपालको प्रमुख प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल मध्यको बडिमालिका मन्दिर पनि एक हो। सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरा जिल्लामा अवस्थित बडिमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । नेपाली सेनाको नेतृत्वमा सम्पन्न मन्दिर निर्माणबारे बिहीबार सार्वजनिक गरिएको सूचनामा पुननिर्माण कार्य गत असार २३ गते सम्पन्न भएको उल्लेख गरिएको छ । सेनाले २०८१ सालको चैत्र २८ गतेदेखि […]
उमेश शाही३०जेठ – बाजुरा समुन्नत पोषणका लागि समावेशी सुशासन’ परियोजना अन्तर्गत बाजुरा जिल्लाका पाँच स्थानीय तहहरूमा प्रारम्भिक बैठकहरू सफलतापूर्वक सम्पन्न भएका छन्। परियोजनाको नेतृत्व ली–बर्ड (LI-BIRD) ले गरिरहेको छ भने साझेदार संस्थाको रूपमा वाक नेपाल (अछाम) र प्राविधिक सहयोगी संस्थाको रूपमा WHH – Welthungerhilfe संलग्न छन्। परियोजना युरोपियन युनियन को आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको छ। […]
बाजुरा—बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । जिल्लाका ८ वटा पालिकालाई पछाडि पार्दै १८ स्वर्णसहित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । जिल्ला खेलकुद समितिका अनुसार जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगीतामा १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित बडीमालिका नगरपालिका प्रथम […]
बाजुरा—बाजुराको त्रिवेणी नगरपालिकाको नगर सभा तथा १६ औं अधिवेशन सम्पन्न भएको छ । शनिवार “शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र वातावरण मैत्री पूर्वाधार, पर्यटन क्षेत्रकाे पहिचान त्रिवेणी नगरपालिका विकासको मुलधार” भन्ने मूल नाराका साथ सुरु भएको नगरसभा आइतवार सम्पन्न भएको हो । शनिवार नगर प्रमुख तथा सभा अध्यक्ष कर्ण बहादुर थापाले पेश गरेका चालू आर्थिक बर्षको अर्धबार्षिक प्रगति […]
जिल्ला का विभिन्न पालिका तथा स्थानिय तह हरुले आज आ आफ्नै ठाउमा २१ओैराष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। आज बिहान मार्तडी काे गणखेतमा धान राेपेर बाजुरा जिल्लाकाे समुकामारहेकाे मालिका नगरपालका ले धान दिवस तथा राेपाई महाेत्सव मनाएकाे थियाे भने जिल्लाका प्रत्यक पालका मा पनि धान राेपेर राेपाई दिवस मनाका छन् । कृषि ज्ञानकेन्द्र […]
बाजुरा– बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड बढी पुगेको छ । स्थानिय तह कार्यनवयन भएदेखी आर्थिक बर्ष २०७९।०८० जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड २३ लाख ५३ हजार पुगेको छ । महालेखा परीक्षकको ६१ औँ बार्षिक प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी स्वामिकार्तिक खापर गाउँपालिका र सबैभन्दा कम […]
बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ कैलाशमाण्डौं स्वास्थ्य चौकीमा मुख तथा दाँत सम्बन्धी स्वास्थ्य शिविर संचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय बाजुराको आर्थिक सहयोगमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । आज एक कार्यक्रमको आयोजना गरी शिविर सञ्चालन गरीएको बताइएको छ । त्रिवेणी नगरपालिका वडा […]
बाजुरा,जेठ : नेकपा एमाले बाजुराको अध्यक्षमा लाल बहादुर ओली सहित सिगो प्यानल नै बिजयी भएको छ। नेकपा एमाले बाजुरामा सहमतिको आधार नबनेपछि आईतवार चुनाव भएको थियो। एमाले बाजुराको अध्यक्ष पदमा लाल बहादुर ओली र भरत थापा बिच चुनावी प्रतिशप्रर्धा भएकाे हुदा लाल बहादुर ओली अध्यक्ष पदमा निर्वाचित भएका हुन । ओलीले २ सय १८ मत ल्याएर […]
जेठ ६ बाजुरा -पाँच दिनदेखि जारी नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको आइतबार(आज) विहानबाट सुरु भएको मतदान दिउँसो १ बजेर ३० मिनेटमा सकिएको छ । जिल्लाको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा प्रक्रियामा चार सय २५ जनाले मतदान गरेको नेकपा एमाले निर्वाचन कमिटीका सदस्य तथा निर्वाचन अधिकृत मदनराज जैशीले जानकारी दिएका छन् । उनले दिएको […]