July 18, 2025 | शुक्रबार, साउन ३, २०८२

स्वास्थ्य

११औं वार्षिकोत्सव  मनाउँदै ठकुरी सहयोग सञ्जाल, कतार — नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुति सहित भव्य तयारी

११औं वार्षिकोत्सव मनाउँदै ठकुरी सहयोग सञ्जाल, कतार — नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुति सहित भव्य तयारी

  सेतीकर्णाली खबर  दोहा कतार, जुलाई १७ — प्रवासी नेपालीको साझा मंच ठकुरी सहयोग सञ्जाल, कतार ले आफ्नो ११औं वार्षिकोत्सव–२०२५ को अवसरमा विशेष कार्यक्रमको आयोजना गर्न लागेको छ। कार्यक्रम २०७१ सालमा स्थापना भएको संस्थाको ११ वर्षे यात्राको उत्सव स्वरूप जुलाई २५ (शुक्रबार) का दिन फुलबारी रेस्टुरेन्ट, सनेैयामा दिउँसो १२:०० बजे सुरु हुने आयोजकले जनाएको छ। […]

  • ७ घन्टा अगाडि
बाजुराको  कुन्ना प्रहरी चौकिमा “ट्र्याक्टर बहस” कार्यक्रम सम्पन्न

बाजुराको कुन्ना प्रहरी चौकिमा “ट्र्याक्टर बहस” कार्यक्रम सम्पन्न

  सेतीकर्णाली खबर उमेश जङ्ग शाही २९ असार  बाजुरा — सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीको नव-प्रवर्तनात्मक कार्यक्रम अन्तर्गत “ट्र्याक्टर बहस” नामक विशेष कार्यक्रम बाजुराको जगन्नाथ गाउपालिका वडा नं. १, पिलुचौरमा सम्पन्न भएको छ। कार्यक्रम २०८२साल असार २९ गते सम्पन्न भएको हो। कार्यक्रमको आयोजना प्रहरी चौकी कुन्ना, बाजुराले गरेको हो। कार्यक्रममा ट्र्याक्टर चालक, मालिक तथा […]

  • ४ दिन अगाडि
२२ औं राष्ट्रिय धान दिवस स्वामिकार्तिक खापर गाउँपालिकाद्वारा  काम्तिमा भव्य रूपमा सम्पन्न

२२ औं राष्ट्रिय धान दिवस स्वामिकार्तिक खापर गाउँपालिकाद्वारा काम्तिमा भव्य रूपमा सम्पन्न

  सेतीकर्णाली खबर उमेश शाही , असार १६ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा नं १, काम्तिमा आइतबार २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उल्लासपूर्वक सम्पन्न गरिएको छ। “धान बालीमा समृद्धि, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत रोकाया, स्थानीय जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, कृषि शाखा प्रमुख […]

  • ३ हप्ता अगाडि
२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव जगन्नाथमा सम्पन्न

२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव जगन्नाथमा सम्पन्न

  उमेश शाही बाजुरा, असार १५ धान खेतीमा समृद्धि, खाद्य सुरक्षामा आत्मनिर्भरता भन्ने नाराका साथ असार १५ गते बाजुराको जगन्नाथ गाउँपालिका–३, जुडडीमा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ भव्य रूपमा मनाइएको छ। जगन्नाथ गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा आयोजित कार्यक्रममा किसानहरू, कृषि प्राविधिक, सञ्चारकर्मी जगन्नाथ गाउँपालिका उपाध्यक्ष मरूकला विष्ट, वडा ५ का अध्यक्ष […]

  • ३ हप्ता अगाडि
चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङको अनुगमन

चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङको अनुगमन

सेतीकर्णाली खबर   दोरेन्द्र खड्का १३ असार बझाङ / चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङले अनुगमन गरेको छ । अर्थिक वर्ष ०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र बझाङको संयोजनमा आज चैनपुर बजारमा एग्रोभेट, नर्सरी, बीउ व्यवसायी, मल पसल, डेरी, मासु पसल, फर्म, कम्पनी तथा सहकारीहरूको संयुक्त अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी […]

  • ३ हप्ता अगाडि
लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा मनाइयो ।

लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा मनाइयो ।

सेतीकर्णाली खबर मनिषा शाही १२ असार   बाजुरा/लागूऔषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवस बाजुरामा पनि मनाइएको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजना उक्त दिवस मनाइएको हो । “स्वस्थ, सभ्य र  सुरक्षित समाजको प्रतिवद्धता, लागूऔषध दुरुपयोग विरुद्ध ऐक्यवद्धता” भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम मार्तडीमा र्‍याली सहित दिवस मनाइएको जनाएको छ । लागूऔषध दुरुपयोग एवं […]

  • ३ हप्ता अगाडि
बाम्काका अग्निपिडितलाई स्वामिकार्तिकले १ लाख सहयोग  गर्ने

बाम्काका अग्निपिडितलाई स्वामिकार्तिकले १ लाख सहयोग गर्ने

बाजुरा- बुढीगंगा नगरपालिका-६ बाम्का बजारका गएको शुक्रबार ग्यास सिलिण्डर पड्किएर आगलागी भएका पिडितलाई स्वामीकार्तिक खापर गाउँपालिकाले एक लाख एक हजार एक सय रुपैया सहयोग गर्ने भएको छ । ग्यास सिलिण्डरबाट आगलागी हुँदा बाम्का बजारका व्यापारीले ठूलो क्षती व्यहोर्नु परेकाले पिडितलाई राहत स्वरुप गाउँपालिकाले उक्त रकम सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । आइतबार गाउँपालिकाका […]

  • १ महिना अगाडि
बाम्का बजारका अग्नि पिडितलाई मेयर जनक बोहोराले  गरे आर्थिक  सहयोग

बाम्का बजारका अग्नि पिडितलाई मेयर जनक बोहोराले गरे आर्थिक सहयोग

बाजुरा/ बाम्का बजारमा भएको आगलागीका पीडितलाई बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले एक लाख रुपियाँ सहयोग हस्तान्तरण गरेका छन् । शुक्रबार दिउँसो ३ः३० बजेको समयमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको थियो । आगालागी पीडितका लागि ढाड्स स्वरुप आफुले एक लाख रुपियाँ तत्काल सहयोग गरेको नगर प्रमुख बोहराले बताएका छन् । बुढीगंगा नगरपालिकाका नगर प्रमुख […]

  • १ महिना अगाडि
पिलुचौर बजारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम हुँदैछ

पिलुचौर बजारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम हुँदैछ

शारदा शाही २५जेठ बाजुरा जगन्नाथ गाउपालिका वडा नं. १ पिलुचौर बजारमा आज करदाता शिक्षा र अन्तरक्रिया कार्यक्रम आज सन्चाल हुने भएको छ। करदाता सेवा कार्यालय साफेवगर अछामको प्रमुख कर अधिकृत सहितको टोलीको आयोजनामा मिति २०८२ जेष्ठ २५ गते आईतबार दिउसो २:०० बजे पिलुचौर बजारमा करदाता शिक्षा र अन्तरक्रिया कार्यत्रम हुँदैछ भन्ने पिलुचौर बजार व्यवस्थापन समिति […]

  • १ महिना अगाडि
मैले आजसम्म भ्रष्टाचार गरेको छैन : माधव नेपाल

मैले आजसम्म भ्रष्टाचार गरेको छैन : माधव नेपाल

  २२ जेठ, रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूले अहिले सम्म भ्रष्टाचार नगरेको बताएका छन् । पार्टी कामको सिलसिलामा रौतहटमा रहेका नेपालले पार्टी कार्यालयमा जिल्ला नेताहरूसँगको भेटमा यस्तो बताएका हुन् । ‘मैले आजसम्म कहिल्यै कुनै भ्रष्टाचार गरेको छैन । तर, मविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचारहरू आएका छन् । त्यसैले […]

  • १ महिना अगाडि

लोकप्रिय