October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बि.पि. कोईरालाको ११० औँ जन्मजयन्ती हिमालीमा मनाए

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ २४, २०८० १४:0४
बि.पि. कोईरालाको ११० औँ  जन्मजयन्ती हिमालीमा मनाए

उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति आयोजनामा जननायक बि.पि. कोईरालाको ११० औँ जन्मजयन्ती मनाएका छन्।

भदाै २४ गते नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिको बि.पी. स्मृति भवन धुलाचौरमा गाउँ कार्यसमितिको आयोजनामा विश्वेश्वरप्रसाद कोईरालाको ११० औँ जन्मजयन्ती मनाएका छन्। जननायक बि.पी कोइरालाको फोटोमा माल्याम्प्ण गरी संगै श्रादासुमन व्यक्त गर्दै जन्मजयन्ती मनाइएको नेपाली काँग्रेस हिमाली गाउँ कार्य समितिले जनाएको छ ।

पाटी बलियो बनाउन सबै नेताकार्यकर्ता एकजुट भएर लाग्नुपर्ने छ। विपि सिद्धान्त विचार लगेर काङ्ग्रेस पाटी लाग्ने हो भने जनताको खायो देखि विकास निकासका कुरा अगाडि मार्गदर्शक बन्ने समेत रहेको छ। पाटी आस्थामा रहेका भातृ संगठन सहित एकता रहने कालको वातावरण राम्रो भयो भने पहिलो भन्दा संगठन जनता प्रति सकारात्मक रहने कार्यक्रम प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश युवा शिक्षा तथा खेलकुद विभागीय सदस्य दल बहादुर मल्लले बताएका छन।

विश्वेश्वरप्रसाद कोईरालाको ११० औँ जन्मजयन्ती कार्यक्रमका अध्यक्ष नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति कार्यवाहक सभापति तिर्थ मल्ल प्रमुख अतिथि नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश युवा शिक्षा तथा खेलकुद विभागीय सदस्य दल बहादुर मल्ल बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस बुढिगगा नगर कार्य समिति सचिव बिष्णुभक्त जैशी बाजुरा प्रदेश क्षेत्रीय क सहसचिव रमेश भण्डारी लगायत नेताकार्यकर्ता सहित भातृ संगठन उपस्थितिमा विश्वेश्वरप्रसाद कोईरालाको ११० औँ जन्मजयन्ती दिवस मनाएको संचालक रमेश भण्डारी बताएका छन।

नेपाली काङ्ग्रेस जनताको दुख र सुख दुबै ठाउँमा सहयोग गर्ने देशको पहिलो बलियो पाटी भनेर बुझिन्छ। काङ्ग्रेस जनता विकास गर्ने कुरा जन आवाज बारेमा बोल्ने नेतृत्व गर्ने नेपाली काङ्ग्रेस पाटी हो। पाटीका सबै गाउँ टोल हुँदै केन्द्र सम्म राजनीति गर्ने मान्छे राम्रो भयो भने फेरि पनि पाटी सत्तामा आउने भएको छ। हामी सबै एकता भयौं भने नेपाली काङ्ग्रेस पाटी अब्बल रहने भएको कार्यक्रम सभापति नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्य समिति कार्यवाहक सभापति तिर्थ मल्लले बताएका छ। कार्यक्रम सभ्य भव्य रूपमा काङ्ग्रेस नेताकार्यकर्ता सबै मिलेर विश्वेश्वरप्रसाद कोईरालाको जन्मजयन्ती दिवस मनाएको छन।

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ २४, २०८० १४:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट