October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बडिमालिका नगरपालिका वडा नं .४ काङ्ग्रेस विजयी

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २, २०७९ 0१:५0
बडिमालिका नगरपालिका  वडा  नं .४ काङ्ग्रेस  विजयी

बाजुरा / जिल्लाको बडीमालिका नगरपालिका–४ रिलामा नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार अर्जुन  नाथ विजयी भएका छन् । उहाँले नेकपा एमालेबाट उम्मेदवार बनेका अमर बहादुर बडुवाललाई ३६ मतले पराजित गरेका छन् ।

वडाध्यक्षमा निर्वाचित भएका नाथले २०१ मत ल्याएका छन् । भने एमालेका अमर बडुवालले १६५ मत ल्याएर पराजित भएका हुन् । अध्यक्षमा काँग्रेसका उम्मेदवार नाथले जितेको भएपनि वडा सदस्यमा भने एमालेका चार जनाले जितेको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए ।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ २, २०७९ 0१:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट