October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराका धामी चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनमा दोस्रो

  • सेती कर्णाली खबर
  • आइतवार, अशोज ७, २०८० 0५:५७
बाजुराका धामी चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनमा दोस्रो

जित जङ्ग कटेल/बाजुरा- जिल्ला स्वमिकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ का सागर धामिले चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनसीपमा दोस्रो स्थान हासिल गरेका छन।

काठमाडौ भएको चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनसीप २०२३ को नेपाल भारत र बङलादेशका हरेक स्टेट बाट भागलिएका खेलाडी हरु सङ्ग खेल खेल्दै बाजुरा जस्तो ठाउँबाट ६३ के.जी. अन्डर वएटमा दोस्रो स्थान हात पार्न सफल भएको छन्।

उक्त खेलमा विभिन्न ठाउँ बाट खेलाडी बाग्लाे उपस्थिति थियो खेलमा उनले भातर बङ्गलादेशलाई हराउदै स्यामि फाइनल पुगेका धामि नेपालकै खेलाडी संग हार ब्यहार्नु पर्याे बाजुरा जस्तो ठाउँ बाट चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनसीप २०२३ को दास्राे स्थान आउनु संगै मेडल हात पार्न सफल भएका छन।

  • सेती कर्णाली खबर
  • आइतवार, अशोज ७, २०८० 0५:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?