October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पाठ्यक्रम केन्द्रले शैक्षिकसत्रका लागि अंग्रेजी विषयको विज्ञ सूचीकृतमा पाण्डे

  • सेती कर्णाली खबर
  • बिहिबार, अशोज ४, २०८० १२:५५
पाठ्यक्रम केन्द्रले शैक्षिकसत्रका लागि अंग्रेजी विषयको विज्ञ सूचीकृतमा पाण्डे

सेतीकर्णाली खबर/बाजुरा- पाठ्यक्रम विकास केन्द्रको सानोठिमी भक्तपुरले सैक्षिक सत्र २०८०/०८१ का लागि विषयगत अंग्रेजी विषयको विज्ञमा सूचीकृतमा गोपानन्द पाण्डे छनोट हुनुभयोको छ।

नेपाल सरकार शिक्षा, विज्ञन तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको शैक्षिकसत्र २०८०/०८१ का लागि स्वीकृत विषयगत अंग्रेजी विज्ञमा सूचीकृतमा रहेको छन। हाल हिमाली गाउँपालिका वडा नम्बर ४ फैती स्थित कार्यरत संस्था शैलेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपानन्द पाण्डे कामकाज गर्दै आइरहेको पाण्डेले बताउनुभयो छ।

सूचीकृत भएको विषयमा अङ्ग्रेजी पहिलो प्राथमिकता रहेकोे छ। आधारभुट तहको अंग्रेजी विषयको विज्ञमा सूचीकृतमा पाण्डे सुचिमा रहेको उनको भनाइ छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, अशोज ४, २०८० १२:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट