October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जगन्नाथ गाउपालिका प्रथम उपाध्यक्ष गिरीको निधन

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ ६, २०८० ११:३७
जगन्नाथ गाउपालिका प्रथम उपाध्यक्ष गिरीको निधन

बाजुरा, ६ जेठ । बाजुराको जगन्नाथ गाउँपालिकाकी प्रथम उपाध्यक्षको निधन भएको छ। २०७४ को स्थानीय निर्वाचिनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित ऐना गिरीको शनिबार निधन भएको हो।

नेकपा एमालेकी जिल्ला कमिटी सदस्य समेत रहेकी गिरीको उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो। पहिले देखिनै खुट्टा पेटको स्वास्थ्यमा समस्याबाट पीडित गिरीलाई शुक्रबार राति एक्कासी बेहोस भएपछि उपचारका लागि ल्याउने क्रममा डोटीको साझघाट नजिकै मृत्यु भएको पारिवारीक स्रोतले बताएको छ।

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ ६, २०८० ११:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट