October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पशुपती मन्दिरमा काे सरसफाई मा जुटे नेपालगंज बासि

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ ३१, २०८० १६:१५
पशुपती मन्दिरमा काे सरसफाई मा जुटे नेपालगंज बासि

पवनराज उपाध्याय
नेपालगंज बांके
भाद्र ३१

नेपालगन्ज उपमहानगरपालिका वार्ड न२० मा रहेको पशुपती मन्दिरमा वडा अध्यक्ष लगायत विभिन्न समुहहरु ले सरसफाईमा जुटेर सरसफाई गरेका छन्

यहि असाेज १गते  आउलागेकाे  हरितालिकामा तिजको अबसरमा यश मन्दिरमा  बिषेश पुजा आजा हुनुका साथै धार्मिक गतिविधि बढ्ने भएकाले  यसमन्दिरमा दर्सन गर्न आउनुहुने भक्तालुहरुको स्वास्थ  सुरक्षालाई मध्यनजर गर्दै  मन्दिर परिषरमा सरसफाइ गरिएकोछ।

तिजकाे बेला पुजागर्न आउने श्रदालु हरुले मन्दिर परिसमा कुनै पनि फाेहर नहाेस् भनी यस क्षेत्र भित्ररहेका स्थानिय  हरु का साथै पशुपती मन्दिर बिकास समिती ,नेपालगन्ज डेउडा समाज,आमा समूह,पशुपति युवा कलब ,नेपाल प्रहरी ,सशस्त्र प्रहरी ,नेपाल आर्मी ,वन उपभोक्ता समिती,शहकारी सस्था लगायत दर्जनौ सामाजिक ब्याक्तीत्वको उपस्थितिमा सरसफाइ गरिएकोछ।

असाेज १गते आउदै गरेको हतितालिका तिजको अबसरलाई यश मन्दिरमा धेरै भक्तालुहरुले पुजा गर्न आउने भएकाले उनिहरुलाई गर्मि र भाेकले सतायकाे भयकाे बेला मा मन्दिर परिसरमा  सफासुग्घर रहेस् र उनिहरुमा थप उर्जा बडाेस् भनी  यश मन्दिर परिसरमा सरसफाईमा जुटेका छन् ।
मन्दिरमा पुजागर्न आउनेश्रदालु हरुलाई हर्सउल्लासाका साथ पुजा गर्ने र महिलाहरु रमाईलाे समेत गर्ने गरेका छन् ।यसलेगर्दा मन्दिर मा फाेहर भयमा सबैलाई समस्या हुने भयर पुजा गर्न आयका भक्तालुहरुमा राेगले आकर्मण गर्न सक्ने हुनाले हनमिले सरसफाई गरेकाे समिति अध्यक्ष ले बताएका छन् ।
मन्दिरआउने बाटाेमा समेत माटाेजमेर झार हरु समेत उम्रीएकाेले उक्त राेड देखि मन्दिर वरिपरिरहेकाे फाेहरमैला हटाएर सफागरेकाछाै हामिले सधै हाम्रा सम्पदा हरुकाे संरक्षण गर्नुहाम्राे कर्तब्य रहेकाे र हनमिले याेवडा बाट सधै याे मन्दिरकाे जगेर्ना गर्नकाे लागि निरन्त लागि परेका छाै र   सरसफाई लगायत अन्य कनममा समेत सहयाेग समेत गरेका वडाअध्यक्ष  कौशल कुमार धोबी  बताएका छन् ।

यस मन्दिरमा तिजकाे केला पुजा गर्नाले भक्तजनकाे मनाेकान्क्षी समेत पूरा हुने गरेकाे  मन्दिर बिकास समितिका अध्यक्ष नबराज भन्डारी ले बताउनु भएकोछ ।
मन्दिरकाे सरसफाई मात्र नभै हामिले  एकतामा बल हुन्छ भन्ने भनाइलाइ आत्मसात गर्दै हामी हरु सबै मिलेका बिकासका हरेक गतिविधिहरु गर्न सहज हुने भएकाले हामी प्राय जस्ताे काम सबै मिलेर नै गर्ने गरेकाे  कुरा नेपालगन्ज डेउडा समाज नेपाल का अध्यक्ष खगेन्द्र न्यौपाने ले थपेका छन् ।
मन्दिर जस्ताे क्षत्रकाे सरसफाई गर्ने गरेमा भाेलीका पिडिले समेत यस्ताे कामलाई सिकेर हाम्राे सम्पदाकाे संरक्षण हुने हुन्छ ।नत्र यस्ताे नगरेमा मन्दिरकाे जुन सत्यता समेत गुमेर जान सक्ने मन्दिर ब्यबस्थापनका अध्यक्षले जनाएका छन् ।
बिकासका क्षेत्रमा सकृय सहभागी हुँदै बृक्षारोपणको कार्यक्रम गरिरहेककाे बन उपभोक्ता समितिका अध्यक्ष फडिन्द्र बुढाथोकी ले जानकारी दिनुभएको छ।नेपालगन्ज उप महा नगरपालिको ठूलो वडा भएकाले यहाँ दर्शानार्थिहरुको ठुलाे भिड लाग्ने गरेको छ।
अन्य क्षेत्र बाट समेत आवज जावत गरेर पुजा गर्ने गरेकाेले यश क्षत्र पर्यटन बिस्तार र धार्मिक दृस्ठिकोणले यश क्षेत्रलाइ बिशेश महत्त्वका रुपमा हेरिएकोछ।

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ ३१, २०८० १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट