October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको प्रतिनिधि सभामा काँग्रेसका पान्डेको अग्रता कायमै

  • सेती कर्णाली खबर
  • शुक्रबार, मंसिर १६, २०७९ १२:१४
बाजुराको  प्रतिनिधि  सभामा काँग्रेसका पान्डेको अग्रता कायमै

उमेश जङ् शाही मंसिर १६,बाजुरा -प्रतिनिधि सभाको ११हजार २सय ७७ मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको ६हजार ५ सय ३५ मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले ४ हजार ४ सय २१ मत पाएका छन् ।
जङग गिरी हलोको २८, टेक बहादुर बडुवाल स्वतन्त्र ३९ जसपा तारा र बदर मत २४३ रहेका छन् । मतगणना साँझ ५:५० बजे निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

  • सेती कर्णाली खबर
  • -