८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक दार्चुला सदरमुकाम खलंगा पुगेर यसपटक चुनावी अभियानको उद्घाटन गरेका थिए । प्रचार अभियान खलंगाबाटै सुरु गर्नुको पछाडि नेपालको नयाँ नक्सालाई चुनावी एजेण्डा बनाएको तथ्य ओलीले लुकाएका थिएनन् । १८ कात्तिकको खलंगा सभामा गरेको २० मिनेट लामो सम्बोधनमा लगभग पुरै अवधि नेपालको भूमि आफू बाहेक […]
बाजुरा — बाजुरामा चाैथाे दिन पनि ठप्प बनेकाे छ । अनेरास्ववियु बाजुराले जिल्लामा अनेरास्ववियू केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर चाैथाे दिन बिहानै देखि बजार बन्द गराएकाे छ । सदरमुकाम मार्तडि, काेल्टि, फालसैन लगायतका बजार बन्द रहेका छन् । यातायाता शैक्षिक सस्था कार्यलय पनि ठप्प पारेकाे छ । सदरमुकाम मार्तडिमा टायर बालेर बिराेध पर्दशन […]
बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण भएको प्रमुख जिल्ला अधिकारिले वताएका छन् । जिल्ला समन्वय समितिको कार्यलय तथा मुख्य निर्वाचन अधिकृत कार्यलय बाट जिल्ला प्रशासन कार्यलय बाजुरा जाने बेला मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा आक्रमण भएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीका अनुसार सर्वदलिय बैठक सकेर जिल्ला प्रशासन कार्यलय […]
बाजुरा — नेपाली काँग्रेस बाजुराले त्रिबेणी घटनाको बिषयमा सत्य तथ्य छानबिन हुनपर्ने धारणा ब्यक्त गरेको छ । सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो धारण ब्यक्त गरेको हो । काँग्रेस बाजुराले त्रिबेणी ७ मा भएका दुबै घटनाको उच्च स्थरिय समिति गठन गरेर छानबिन गर्न सम्बन्धीत निकायले पहल गर्न अनुरोध गरेको छ । सदरमुकाम मार्तडीमा आयोजित पत्रकार […]
काठमाडौं \काठमाडौँ क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शानदार मतले विजय हासिल गरेका छन् । उनले फराकिलो मताअन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पछि पार्दै जित हासिल गरेका हुन् । गगन थापाले २१ हजार ३०१ मत लिएर जितेका छन् । उनका प्रतिपस्र्धी राजन भट्टराई भने ७ हजार ४४६ मतान्तरले पछि परे । थापाको […]
काठमाडौं – चितवनमा मतगणना सुरु भएको छ । चितवन २ मा मतगणना सुरु भएको हो । सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि रवि लामिछाने उम्मेदवार छन् । रवि लामिछानेले चितवन २ मा सुरुवाती अग्रता बनाएका छन् । लामिछानेले १०२ मत प्राप्त गरेका […]
बाजुरा १ मंसिर – निर्वाचन आयोगले मंसिर ४ गते अर्थात् आइतबार हुने संघीय निर्वाचनका लागि आजसम्ममा सबै आवश्यक सामग्री मतदान केन्द्रमा पुग्ने बताएको छ। आइतबार हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि आजसम्म सबै मतदान केन्द्रमा आवश्यक सामग्री पुग्ने आयोगले जनाएको हो। आयोगका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। यातयातको पहुँच नभएका कतिपय मतदान […]
उमेश जंग शाही,कार्तिक ३० बाजुरा –बाजुरा प्रदेश क का नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही यति बेला आफ्नो गृह गाउँपालिकामा चुनाबि प्रचार – प्रसार तथा घरदैलो अभियानमा ब्यस्त रहेका छन्। गठबन्धन बाट प्रदेश क का साझा उम्मेदवार नरेश शाहीको चुनावी प्रचारप्रसार तिब्र रुपमा अघि बढेको छ । राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष रहेका […]
कार्तिक २७, बाजुरा- जगन्नाथ गाउँपालिका वडा नम्बर ३ र ४ का काँग्रेस र माओवादी केन्द्रबाट ३२ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट प्रदेश सभा निर्वाचन क्षेत्र -१ (क) का उम्मेदवार बल्देव रेग्मीसहितकाे टोलीले आज जगन्नाथ गाउँपालिकामा गरेकाे चुनावी घरदैलो कार्यक्रममा वडा नम्बर ३ र ४ बाट काँग्रेस र माओवादी केन्द्र परित्याग गरेर […]
उमेश रोकाया ,२२ कार्तिक, बाजुरा– हिमाली गाउँपालिका वडा न.५ को नेपाली काङ्ग्रेस घरदैलो अभियानमा बच्छ्या र कियुरी गाउँमा नेकपा एमाले पाटी परित्याग गरी दुई गाउँमा २३ घरपरिवार नेपाली काङ्ग्रेस पाटी प्रवेश गरेका छन । नेपाली काङ्ग्रेस घरदैलो अभियानमा नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश बिक, नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति पाटी सभापति अमलाल कार्की र हिमाली […]