September 22, 2026 | मङ्लबार, अशोज ६, २०८३

राजनीति

पिलुचौर बजारमा वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रम सम्पन्न- सेतीकर्णाली खबर

पिलुचौर बजारमा वित्तीय एवम् डिजिटल साक्षरता कार्यक्रम सम्पन्न- सेतीकर्णाली खबर

उमेश जङ्ग शाही १०चैत पिलुचौर, बाजुरा ग्लोबल मनि सप्ताह २०२४  अन्तर्गत नेपाल राष्ट्र बैंकको सहयोग र राष्ट्रिय वाणिज्य बैंकको आयोजनामा बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाको वडा नं.१ पिलुचौर बजारमा वित्तीय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ। सो कार्यक्रमको संयोजक राष्ट्रिय वाणिज्य बैंक शाखा कोल्टीका निमित्त साखा प्रबन्धक ज्ञानेन्द्र प्रसाद भट्ट ,निमित्त साखा सहायक प्रबन्धक तस्लिम अन्सारी, […]

  • २ years अगाडि
नेविसंघ केन्द्रिय सदस्य बाजुराबाट रावत मनोनयन

नेविसंघ केन्द्रिय सदस्य बाजुराबाट रावत मनोनयन

उमेश रोकाया,बाजुरा- नेपाल विद्यार्थी संघ केन्द्रिय तदर्थ कार्यसमिति थप सदस्य बाजुराबाट मंगल रावत मनोनयन गरेका छन। नेपाली काङ्ग्रेस सभापति शेर बहादुर देउवा र दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रिय तदर्थ कार्यसमितिको सदस्यमा देहायका थप चैत ३ गते बाजुरा बाट मंगल रावत लगायत देशभर ४० जना केन्द्रिय सदस्य मनोनयन गरिएको छ।

  • ३ years अगाडि
बागेश्वरी क्याम्पस अनेरास्ववियु सभापति बुढा अनेरास्ववियु केन्द्रिय सदस्य मनाेनित

बागेश्वरी क्याम्पस अनेरास्ववियु सभापति बुढा अनेरास्ववियु केन्द्रिय सदस्य मनाेनित

जित जङ्ग कटेल,नेपालगन्ज- अनेरास्ववियुकाे तेश्राे पुर्ण बैठक बाट बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति देबेन्द्र बहादुर बुढा केन्द्रिय कमिटी सदस्य मनाेनित भएका छन। विगत ११ बर्षदेखि देशकै गाैरबशाली संगठन अनेरास्ववियुमा जाेडिएर बिद्यार्थीकाे शैक्षिक हित र सामाजिक न्यायकाे अान्दाेलनमा अग्र मार्चामा रहेर संघर्षरत बुढा गत बर्ष चैत्र ४ गतेकाे स्ववियु निर्वाचनमा भारी मतका साथ स्ववियु सभापतिमा निर्बाचित […]

  • ३ years अगाडि
नेपाली काङ्ग्रेसको हिमालीमा टोल समिक्षा कार्यक्रम

नेपाली काङ्ग्रेसको हिमालीमा टोल समिक्षा कार्यक्रम

उमेश रोकाया,३० फागुन/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका वडा नम्बर ६ वडा कार्यसमितिले वडामा अन्तरक्रिया कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ को वडा टोल टोलमा नेपाली काङ्ग्रेसको समिक्षा कार्यक्रम तथा महत्त्वपूर्ण कुरामा बिसयमा छलफल गरेका छन। हिमाली गाउँपालिका प्रत्येक टोलमा टोल पाटी सभापति लगायत त्यहाँका कार्यकर्ता सबै एक आपसमा मिलेर जानुपर्ने अवस्था रहेकोे छ। […]

  • ३ years अगाडि
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तार

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तार

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । अल्पमतमा पर्नु भएका उहाँले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मुख्यमन्त्रीले नागरिक उन्मुक्ति पार्टीबाट तीन मन्त्री नियुक्त गर्नुभएको छ । सो पार्टीबाट संसदीय दलका नेता घनश्याम चौधरी, खुशीराम डङ्गौरा थारुले मन्त्रीको शपथ ग्रहण गर्नुभएको छ । शुक्रबार राति ९ बजे प्रदेश प्रमुख देवराज […]

  • ३ years अगाडि
स्वामिकार्तिक- २ फयाल गाउँमा समुदायमा काङ्ग्रेस अभियान कार्यक्रम

स्वामिकार्तिक- २ फयाल गाउँमा समुदायमा काङ्ग्रेस अभियान कार्यक्रम

धृष्ट न्यौपाने,बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकाको वडा नम्बर २ फयाल गाउँमा समुदायमा काङ्ग्रेस अभियान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता नेपाली काङ्ग्रेस वडा नम्बर दुई वडा कार्यसमिती सभापति ऐन बहादुर बुढाको अध्यक्षता कार्यक्रम सञ्चालन गरिएको छ। सोही वडामा खटिएका प्रतिनिधि नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि कमल बुढाको प्रमुख आतिथ्यत्यमा रहनु भएको छ। समुदायमा रहेका समस्या सुझाव […]

  • ३ years अगाडि
बडिमालिकाले गर्यो १० कार्यविधि पास, ७ महिनामा २६ प्रतिशत मात्रै बजेट खर्च

बडिमालिकाले गर्यो १० कार्यविधि पास, ७ महिनामा २६ प्रतिशत मात्रै बजेट खर्च

बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले चालु आर्थिक बर्षको ७ महिनामा कुल बजेटको २६.३१ प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक बर्ष २०८०।८१ को साउनदेखि माघ मसान्तसम्म २६.३१ प्रतिशत बजेट खर्च भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । आज सम्पन्न बडिमालिका नगरपालिकाको १४ औँ नगरसभामा सो बजेट खर्च प्रस्तुत गरी पत्रकार सम्मेलन […]

  • ३ years अगाडि
एमाले जगन्नाथका उपसचिव शाही र काँग्रेसका युवा नेता सिंह समाजवादीमा प्रवेश

एमाले जगन्नाथका उपसचिव शाही र काँग्रेसका युवा नेता सिंह समाजवादीमा प्रवेश

सेतीकर्णाली खबर बाजुरा/नेकपा एमाले जगन्नाथ गाउँ कमीटी उप सिचिव गणेश बहादुर शाही एकीकृत समाजवादी बाजुरामा प्रवेश गरेका छन  ।   जगान्नाथ गाउँपालिका वडा नं ५ गोत्री निवासी शाही विगत लामो समय देखी  एमालेका विभिन्न भातृ संगठनमा आबद्ध हुदै नेकपा एमाले जगन्नाथ गउँ कमिटी को उपसचिव पदमा  रहेर काम गर्दै आएका थिए । नेकपा एमालेमा रहेका नेतृत्वले पछिल्लो […]

  • ३ years अगाडि
नेकपा एकीकृत समाजवादीद्वारा बाजुरामा पुष्पलाल स्मृति नवनिर्मित भवन उद्घाटन

नेकपा एकीकृत समाजवादीद्वारा बाजुरामा पुष्पलाल स्मृति नवनिर्मित भवन उद्घाटन

सेतीकर्णाली खबर, बाजुरा/ जिल्ला सदरमुकाम मार्तडीमा नव निर्मित पुष्पलाल स्मिृती प्रतिष्ठानको भवनको उद्धघाटन गरिएको छ । नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला कमिटिको आयोजनामा सो भवनको उद्धघाटन गरिएको हो । प्रदेश सरकारको २० लाख रुपियामा निर्माण गरिएको प्रतिष्ठाको एक तले भवनमा हाल नेकपा एकिकृत समाजबादी पार्टी बाजुराले प्रयोगमा ल्याएको प्रतिष्ठानका अध्यक्ष तथा नेकपा एकिकृत समाजबादी पार्टीका […]

  • ३ years अगाडि
काङ्ग्रेस बडिमालिका नगर कार्यसमिति द्रारा विचार आदान प्रदान कार्यक्रम

काङ्ग्रेस बडिमालिका नगर कार्यसमिति द्रारा विचार आदान प्रदान कार्यक्रम

बाजुरा- नेपाली काँग्रेस बडिमालिका नगर कार्यसमितिद्धारा आयोजित बिचार आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार अर्थात आज नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पारेर विचार आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर […]

  • ३ years अगाडि

लोकप्रिय