September 22, 2026 | मङ्लबार, अशोज ६, २०८३

राजनीति

महाँअभियोग संगै जवरा पनि अलपत्र

महाँअभियोग संगै जवरा पनि अलपत्र

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव टुंगो लाग्ने सम्भावना क्षीण भएको छ । प्रस्तावमाथि बुधबारबाट छलफल गर्ने तयारी भए पनि मंगलबार मध्यरातिदेखि नै प्रतिनिधिसभा अधिवेशन अन्त्य भएको छ । वर्तमान प्रतिनिधिसभाको अन्तिम अधिवेशन आगामी वैशाख अन्तिममा सुरु हुने भए पनि छानबिनको लामो प्रक्रिया पूरा गरेर महाभियोग पारित गराउन लगभग असम्भव हुने संसद् सचिवालयका […]

  • ५ years अगाडि
व्याख्यात्मक घोषणासहित  (एमसीसी) अमेरिकाद्वारा स्वीकार

व्याख्यात्मक घोषणासहित (एमसीसी) अमेरिकाद्वारा स्वीकार

काठमाडौं, फागुन १८ गते । प्रतिनिधिसभाले व्याख्यात्मक घोषणासहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पारित गरेको निर्णय संयुक्त राज्य अमेरिकास्थित मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गरेकाे छ । एमसीसी र नेपाल सरकारबीच ६० अर्ब रुपियाँ बराबरको आर्थिक अनुदान लिन प्रतिनिधिसभाले संशोधन गर्ने निर्णय स्वीकार गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एमसीसीको विषयमा संशोधन गर्नसक्ने अधिकार सार्वभौम मुलुक नेपालले सधैँ […]

  • ५ years अगाडि
संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटियो । ।

संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटियो । ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए जानकारी दिए । शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर गरेको एसपी मैनालीले बताए । प्रेसर कुकुरजस्तो देखिने शंकास्पद वस्तुमा नो […]

  • ५ years अगाडि
ओली एउटा गुटको नेता मात्रै हो: नरेश कुमार शाही यूवा संघ अध्यक्ष

ओली एउटा गुटको नेता मात्रै हो: नरेश कुमार शाही यूवा संघ अध्यक्ष

उमेश जङ्ग  शाही बाजुरा,फागुन ६, नेकपा एकीकत समाजवादी पार्टीको बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटमा हिजो वडा अधिवेशन  सम्पन्न  भएको छ । नेकपा एकीकृत   समाजवादी पार्टीका केन्द्रिय सदस्य नरेश कुमार शाहीले केपी शर्मा ओलीले दुई तिहाइको सरकारलाई खण्ड विखण्ड गरेर अहिले एउटा सानो गुटको नेता भएको बताउनुभएको छ । नेकपा एकीकृत समाजवादीको स्वामीकार्तिक […]

  • ५ years अगाडि
माओवादीकेन्द्रका वडा अध्यक्ष  नेकपा एमालेमा प्रवेश

माओवादीकेन्द्रका वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश

बाजुरा,नेकपा एमाले बृहत् वडा प्रशिक्षण भेला स्वामिकार्तिक खापर गाउपालिका वडा नम्बर३ जुकोटमा हिजो सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमका सभापति कुबेर बहादुर शाही वडा कमिटि अध्यक्ष , प्रमुख अथिति नेकपा एमाले केन्द्रीय सदस्य प्रतिनिधि सभा सदस्य लाल ब. थापा तेस्तै विशिष्ट अथितिहरु नेकपा एमाले बाजुरा जिल्ला अध्यक्ष तथा जगन्नाथ गाउपालिका अध्यक्ष काली बहादुर शाही ,सुदुर […]

  • ५ years अगाडि
आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजियो – सचिवालय

आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजियो – सचिवालय

काठमाण्डौ,माघ ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ। निरन्तर रूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी) का नेताहरू विरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका हुन्। सार्वजनिक पदमा नहुँदाका बखत भएका अनौपचारिक एवं […]

  • ५ years अगाडि
बीस देशमा राजदूत खाली

बीस देशमा राजदूत खाली

काठमाडौँ, माघ ११ गते । विभिन्न मुलुकमा रहेका कुल ३० वटा राजदूतावासमध्ये २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ । कोभिड–१९ को महामारीमा अन्तर्राष्ट्रिय सहयोग, सद्भाव लिनुपर्ने र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने समयमा राजदूत पद नै रिक्त रहनु राम्रो नभएको भनाइ कूटनीतिज्ञहरूको छ । विश्वका १७१ मुलुकसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न […]

  • ५ years अगाडि
राप्रपाको चुनाव चिन्ह गाई र एमालेको चुनाव चिन्ह सुर्य  नरहने संकेत

राप्रपाको चुनाव चिन्ह गाई र एमालेको चुनाव चिन्ह सुर्य नरहने संकेत

काठमाडौं, १० माघ । नेकपा एमालेका सूर्य चिन्ह नरहने अवस्था बनेको छ । उसले उक्त चिन्ह पुनरावलाकेन गर्नुपर्ने अवस्था बनेको हो । निर्वाचन आयोगले यसको संकेत गरिसकेको छ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चिन्ह हटाउन पत्र लेखिसकेको छ । २ माघमा लेखेको पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग […]

  • ५ years अगाडि
अन्ततः प्रचण्डको प्रस्तावमा देउवा एग्री, निर्वाचनको कार्यतालिका तयार

अन्ततः प्रचण्डको प्रस्तावमा देउवा एग्री, निर्वाचनको कार्यतालिका तयार

काठमाडौं । विधिको शासन, आवधिक निर्वाचन र लोकतान्त्रिक अभ्यासमाथि खेलबाड गर्दै सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन झन्डै एक वर्ष सार्ने गृहकार्यमा लागेको छ । निर्वाचन आयोगले वर्षको सुरुवात अर्थात् वैशाखमा गर्न प्रस्ताव गरेको निर्वाचन वर्षको अन्तिम अर्थात् अर्को चैतमा मात्र गर्ने गरी कानुन संशोधन गर्ने तयारीमा गठबन्धन जुटेको छ । केन्द्रीय शासनमा आफ्नो स्वार्थ सिद्धिका लागि स्थानीय […]

  • ५ years अगाडि
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना पोजेटिभ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना पोजेटिभ

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना पोजेटिभ देखिएको छ । शनिबार गरिएको पिसिआर परीक्षणमा पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको बालकोट स्रोतले जनाएको छ । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्यलाई पनि पोजेटिभ देखिएको छ । एमालेले प्रेस वक्तव्यमार्फत अध्यक्ष […]

  • ५ years अगाडि

लोकप्रिय