August 11, 2026 | मङ्लबार, साउन २६, २०८३

माओवादीकेन्द्रका वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन ५, २०७८ 0१:0५

बाजुरा,नेकपा एमाले बृहत् वडा प्रशिक्षण भेला स्वामिकार्तिक खापर गाउपालिका वडा नम्बर३ जुकोटमा हिजो सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमका सभापति कुबेर बहादुर शाही वडा कमिटि अध्यक्ष , प्रमुख अथिति नेकपा एमाले केन्द्रीय सदस्य प्रतिनिधि सभा सदस्य लाल ब. थापा तेस्तै विशिष्ट अथितिहरु नेकपा एमाले बाजुरा जिल्ला अध्यक्ष तथा जगन्नाथ गाउपालिका अध्यक्ष काली बहादुर शाही ,सुदुर पश्चिम प्रदेश सदस्य रङ्गमान शाही ,नेकपा एमाले जिल्ला कमिटी  सचिव भरत थापा, उपसचिव जनक बोहोरा, उपसचिव हरि रोकाया , निवर्तमान सचिवालय सदस्य भुगोल इन्चार्ज लोक जङ्ग हमाल , जिल्ला कमिटि सद्स्यहरु यूवराजशाही, मेघराज शाही, मन रोकाया लगायत अथितिहरु रहेका थिय । आगामि बैसाख ३० गते स्थानिय तहको दोस्रो निर्वाचन लाई लक्षित गरि वडा प्रशिक्षण कार्यक्रम को आयोजना गरिएको हो ।स्वामिकार्तिक खापर गाउपालिक वडा नम्बर ३ का नेकपा माओवादि केन्द्रका कमिटि अध्यक्ष दत्त कडाराले माओवादि केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश
गरेका छन । वडा प्रशिक्षण कार्यक्रममा नेताहरुले चोइटिएर गएको नेकपा समाजवादी पार्टिको भ्रम मा नपर्न जनताहरुलाई आग्रह गरेका छन। गाउपालिकामा बिकासि बजेट नभएको र गाउपालिका अध्यक्षले
आयोजनाहरु जनतालाई बितरण गरेको आरोप लगाएका थिय । । प्रतिनिधि सभा सदस्य लाल बहादुर थापाले नेपाली कङ्ग्रे्स अब टर्च लगाएर खोज्नु पर्ने अवस्थामा पुग्ने बताए ।

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन ५, २०७८ 0१:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  