आज २०७८ माघ ८ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष व्यावसायिक योजना बन्नेछ । आत्मविश्वास बढ्ने छ । बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । […]
काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा आज सम्बोधन गरेका हुन् । नेपाली कांग्रेसका सभापति रहेका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी […]
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीकोले जिम्मेवारी सम्हालेको १०० दिन पुरा भएको छ । १०० दिन पुरा भएको अवसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गरेकी छिन् । मन्त्री झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै एक सय दिनको अवधिमा रुपान्तरणकारी, क्रमागत र नयाँ शहरी पूर्वाधार निर्माणका परियोजनाहरूको कार्यान्वयनले गति लिएको दाबी […]
धनगढी / वाम लोकतान्त्रिक गठवन्धनका राष्ट्रिय सभा सदस्यका उम्मेदवारलाई जिताउन तीन सदस्यीय संयन्त्र गठन भएको हो । सोमबार धनगढीमा बसेको तीन दलिय गठवन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता तथा प्रदेश सरकार भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीको संयोजकत्वमा संयन्त्र बनेको छ । संयन्त्रमा नेपाली काँग्रेसका तर्फबाट धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादु वड […]
बाजुरा,आज नेकपा एमाले बाजुरा जिल्लाको ७औ जिल्ला अधिवेशन सम्पन्न भएको छ। अध्यक्षको उम्मेदवारी भने लाल बहादुर वली र रङ्गमान शाहीले घोषणा गरेका थिए ।खप्तड छेडेदह गाउपालिका बाट कुनै पद दिएको छैन । दिएकाे अध्यक्ष र उपसचिवकाे उम्मेदवारी महत्वहिन एमाले बाजुराले ठानेको आरोप लगाएकाछन । । जिल्ला कमिटीमा थमाउन घाेषणा सूचीमा नाम राखेको र नाम राखिएका […]
काठमाडौं । गृह मन्त्रालयले एक नोटिस जारी गर्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेको भए पनि राजसंस्था र पृथ्वीनारायण शाह प्रति सद्भाव राख्ने जनताहरुको बाक्लो उपस्थिति थियो। । पृथ्वीनारायण शाहको ३००औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार काठमाडौंको भद्रकालीदेखि सिंहदरबारसम्मको सडकमा मानिसको बाक्लो भिड देख्न सकिन्छ । सरकारले सार्वजनिक बिदा नदिए पनि स्वतस्फूर्त […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन् । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गर्नुभएका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिएका हुन्। उनले भने, “ठाउँ […]
निमेन्द्र शाही बाजुरा /नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनमा पहिलो पुस्ताका जिम्मेवार नेताको हैसिएतमा रहेका पुर्ब जिबिस उप सभाति तथा पुर्ब उपाध्यक्ष रंगमान शाही नेकपा एमाले बाजुराको एकल उम्मेद्धार अध्यक्ष बन्ने निश्चित भएको छ। यस अगाडी जिम्मेवारी नलीएकाे र पार्टिलाएइ एक बद्ध बनाउँन त्याग गरेका र सबै नेताले रुचाउँने पाका नेता भएका कारण कारण उनी […]
सुर्खेतमा २१ पौष पुष्पलाल स्मृति प्रतिस्ठान कर्णाली प्रदेश समिति काे भेला विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएकाे छ ! प्रतिष्ठानका प्रदेश अध्यक्ष एव पार्टी पाेलिटव्युराे सदस्य कमरेड चन्द्र वहादुर शाहीकाे अध्यक्षतामा भएकाे भेलामा काेषाध्यक्ष एव पार्टी केस कमरेड देवी ओलीले स्वागत मन्तव्य व्यक्त गर्नु भएकाे थियाे !! भेलाले प्रतिष्ठान कर्णाली प्रदेशकाे नया नेतृत्व चयन गरेकाे छ ,जसअनुसार […]