October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा नेकपा एमाले अध्यक्ष पुनः काली बहादुर शाही

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस २७, २०७८ १६:१४
बाजुरा नेकपा एमाले अध्यक्ष  पुनः  काली बहादुर शाही

बाजुरा,आज नेकपा एमाले बाजुरा जिल्लाको ७औ जिल्ला अधिवेशन सम्पन्न  भएको छ। अध्यक्षको उम्मेदवारी  भने लाल बहादुर वली र रङ्गमान शाहीले घोषणा गरेका थिए ।खप्तड छेडेदह गाउपालिका बाट  कुनै पद दिएको छैन ।  दिएकाे अध्यक्ष र उपसचिवकाे उम्मेदवारी महत्वहिन एमाले बाजुराले ठानेको  आरोप लगाएकाछन । । जिल्ला कमिटीमा थमाउन घाेषणा सूचीमा नाम राखेको र नाम राखिएका लालबहादुर ओली, मन्देवी ओली, लालबहादुर खड्का, दिलबहादुर रावत, दानबहादुर राेकाया र विमला ओली कसैले प्रक्रियामा भाग नलिई सपथ ग्रहण स्वीकार नगरेको जानकारी दिएका छन । एमाले बाजुरा जिल्ला कमिटीमा नबस्ने गरि बहिष्कार  गरेको कृष्ण वलिले सामाजिक सञ्जालमा सार्बजनिक  गरेका छन । नेकपा एमालेको सातौ जिल्ला अधिवेशन बाट निर्वाचित अध्यक्ष  :- काली बहादुर शाही
उपाध्यक्ष  :- भरत बुढा
सचीव  :- भरत थापा
उपसचिव  :- जनक बोहरा
उपसचिव  :- हरि रोकाया
लगायत ९० जना जिल्ला कमिटी सदस्यहरु चयन भएका छन ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस २७, २०७८ १६:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट