December 8, 2025 | सोमवार, मंसिर २३, २०८२

एक दिने  नि: शुल्क पशु स्वास्थ्य शिविर  सम्पन्न

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख २४, २०८२ १३:0२
एक दिने  नि: शुल्क पशु स्वास्थ्य शिविर  सम्पन्न

बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वाड न ७ ढम्कनेमा एक दिने पशुस्वास्थ्य शिविर सम्पन्न भएकाे छ
भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुरा बडिमालिका नगरपालिका वडा न ७  पशुसेवा शाखा काे सहकार्यमा याे कार्यक्रम संचालन गरेकाे हाे ।

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुरा बार्षिक स्वीकृत कार्यक्रम  अनुसार याे कार्यक्रम  अनुसार संचतलन गरेकाे भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुरा का नि कार्या लय प्रमुख सिद्धराज जैशीले  जनााउनु भएकाे छ ।
यश कार्यक्रममा १९१जना कृषकका ४०१५ वटा   गाई ,गाेरु, भैंसी,भेडा बाख्रा,कुकुर ,कुखुरा लगायत काे उपचार गरेकाे   नि. प्नमुख जैशीले जनाउनुभएकाे छ ।

शिबिरमा ३०२०भेडा,३६वटा भैंसी,१५८गाई,२०७गाेरु,५३२बाख्रा,२७कुखुरा,कुकुर २९
६वटा बहरकाे बन्ध्याकरण समेत गरेकाे छ भने  २००डाेज खाेरेत ,३00डाेज ईन्ट्ररटेक्सिमियर (छ मासे) राेगकाे उपचार समेत गरेकाे भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुरा ले जनाएकाे छ ।

यश अघि पनि जिल्लामाे विभिन्न क्षत्रमा यस्ता कार्यक्रम संचालन गर्ने गरेकाे छ ।याे बर्ष पनि जिल्लाका विभिन्न ठाउमा संचालन गरिन कुरा समेत प्रमुख जाेशीले जनाउनु भएकाे छ
उक्त कार्यक्रममा काे अध्यक्षता भने कार्यालय प्रमुख सिद्धराज जैशीले गर्नु भयकाे थियाे विशिष्ट अतिथि व न पा वडा न ७का वडा अध्यक्ष धर्मराज पाध्याय , सदस्य लाेकेन्द्र ब राेकाया रहेका छन् सबै पाटीका प्रतिनिधि टाेल समिका संयाेजक लगायत वडा बासिहरुकाे उपस्थिति रहेकाे थियाे ।
शिविरमा ज्ञानकेन्द्र ,नगरपालिका का लगायत १०जना प्राबिधिक काे टाेलीले सेवा प्रवाह गरेका थिय ।

oplus_2

  • सेती कर्णाली खबर
  • -