July 16, 2025 | बुधबार, साउन १, २०८२

बुढीगंगा

स्थानिय निर्वाचन  विशेष : बुढिगंगामा ३७ प्रतिशत  मत खस्यो

स्थानिय निर्वाचन विशेष : बुढिगंगामा ३७ प्रतिशत मत खस्यो

बाजुरा- जिल्लाको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा ३७ दशमलव ३६ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखी ११ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ३७ दशमलव ३६ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर […]

  • ३ years अगाडि
बुढिगंगा वडा नं ५ भानुदय माबि मतदानस्थलमा२६६ मत खस्यो ।

बुढिगंगा वडा नं ५ भानुदय माबि मतदानस्थलमा२६६ मत खस्यो ।

उमेश जङ्ग शाही २३ असार बाजुरा , बुढिगंगा नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा 266 मत खसेको छ । (क) मतदान केन्द्र मा 139 भने(ख ) मतदान केन्द्र मा 127 मत खसेको छ। स्वतन्त्र र मर्यादित ढंगले मतदान भइरहेको बुढिगंगा नगरपालिकाको स्थानिय निर्वाचन कार्यालय अधिकृत लक्ष्मण बहादुर कठायतले जानकारि दिनुभयो । एमालेबाट […]

  • ३ years अगाडि
बाजुराको बुढिगंगा नगरपालिकामा असार २३ गते स्थानिय तहको निर्वाचन हुने

बाजुराको बुढिगंगा नगरपालिकामा असार २३ गते स्थानिय तहको निर्वाचन हुने

बाजुरा — बाजुराको बुढिगंगा नगरपालिकामा असार २३ गते स्थानिय तहको निर्वाचन हुने भएको छ । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एकिकृत माओवादी, नेकपा एस लगायत ६ वटा राजनितिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहितको सहभागितामा मिति तय भएको हो । बिहिवार जिल्ला प्रशासन कार्यलय बाजुरामा बसेको सर्वदलिय बैठक बाट २३ […]

  • ३ years अगाडि
बाजुराको कुन स्थानिय तहमा कति बजेट – सेतिकर्णाली खबर

बाजुराको कुन स्थानिय तहमा कति बजेट – सेतिकर्णाली खबर

बाजुरा- नेपाल सरकारको आर्थिक वर्ष ०७९/८० को बजेट भाषणमा सार्वजनिक गरेको छ । प्रस्तुत गर्ने कार्यक्रम तय भएसँगै बाजुराका स्थानीय तहमा पनि आर्थिक बर्ष २०७९ सालको बजेट भर्खरै सार्वजनिक  गरेको छ । बाजुरा जिल्लामा संघिय सरकारको बजेटमा सबै भन्दा बढि बजेट बुढिगंगा नगरपालिकामा आएको छ भने सबै भन्दा कम जगन्नाथ गाउँपालिकामा रहेको छ । बुढिगंगा […]

  • ३ years अगाडि
बुढिगंगा नगरपालिकामा मतदान स्थगित

बुढिगंगा नगरपालिकामा मतदान स्थगित

  प्रकाश सिह बाजुरा–बाजुराको बुढिगंगा नगरपालिकाको मतदान स्थगित गरेको छ । निर्वाचन आयोगको स्थानीय तह निर्वाचन इ बुलेटिनमा प्रकाशित गर्दै बाजुराको बुढिगंगा नगरपालिकामा ३० गते भएको १० वटै वडामा भएको मतदान केन्द्रको मतदान स्थगित गरेको सार्वजनिक गरेको छ । त्यस्तै बुढिनन्दा नगरपालिका ८ मा रहेको पिस क्रियटर एकेडेमीको मतदान पनि स्थगित भएको बुलेटिनमा प्रकाशित भएको […]

  • ३ years अगाडि
स्थानिय तहका कृषि तथा पशु सेवा प्राविधिकहरुको लागि पकेट विकास अभिमुखिकरण गोष्ठी तथा प्रगति समिक्षा

स्थानिय तहका कृषि तथा पशु सेवा प्राविधिकहरुको लागि पकेट विकास अभिमुखिकरण गोष्ठी तथा प्रगति समिक्षा

बाजुरा २३फागुन, स्थानिय तहमा कार्यरत कृषि / पशुसेवा प्राविधिकहरुको लागि पकेट/ ब्लक बिकास कार्यक्रमको अभिमुखिकरण गोष्ठी र स्थानिय तहबाट सञ्चालित पकेट बिकास कार्यक्रमको प्रगति समीक्षा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कारर्यान्वयन एकाइ पिलुचौर बाजुराको आयोजनामा आज सम्पन्न भएको छ। सो गोष्ठी तथा प्रगति समीक्षा कार्यक्रमको अध्यक्षता परियोजना कार्यान्वयन एकाई बाजुराको निमित्त वरिष्ठ कृषि अधिकृत […]

  • ३ years अगाडि
बाजुरामा हिमपात :सञ्चार, यातायात,  शिक्षा  क्षेत्रमा  प्रभाव पर्ने सम्भावना

बाजुरामा हिमपात :सञ्चार, यातायात, शिक्षा क्षेत्रमा प्रभाव पर्ने सम्भावना

बाजुरा —  बाजुरा जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमापात सुरु भएको छ । हिमपात संगै बाजुरा जिल्लामा अत्याधिक मात्रमा जाडो पनी सूरु भएको हाे । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातीदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन । बाजुरा लगायत […]

  • ४ years अगाडि

लोकप्रिय