May 16, 2026 | शनिबार, जेष्ठ २, २०८३

बुढीगंगा

हप्ता दिनमा द्वारी ,अम्कोट क्षेत्रको बैकल्पिक   सडक खोल्ने कार्य सुरु हुन्छ: नगर प्रमुख बानियाँ

हप्ता दिनमा द्वारी ,अम्कोट क्षेत्रको बैकल्पिक सडक खोल्ने कार्य सुरु हुन्छ: नगर प्रमुख बानियाँ

बाजुरा /जिल्लाको बुढीगंगा नगरपालिका  १ वडा स्थित   अमकोट द्धारी क्षेत्रमा यसैसाता  बैकल्पी सडक खोल्न काम सुरु हुने भएको छ । बुढीगंगा नगरपालिका नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा नगर उपप्रमुख माया( खड्का) कुँवर अतिथि, नेकपा एमालेका नगर कमिटी अध्यक्ष नरेन्द्र थापा,वडा नम्वर १ का वडा अध्यक्ष रणबहादुर थापा,कार्यापालिका सदस्य, सडक डिभिजनका अनिल कुमार जैरवाल, […]

  • ४ years अगाडि
बाजुरा बुढिगंगा नगरपालिकामा एमालेबाट मेयर उपमेयरका उम्मेदवार  बिजयी,  १० वटै वडाका  बिजयी वडाअध्यक्षहरुको नाम

बाजुरा बुढिगंगा नगरपालिकामा एमालेबाट मेयर उपमेयरका उम्मेदवार बिजयी, १० वटै वडाका बिजयी वडाअध्यक्षहरुको नाम

उमेश जङ शाही , असार २६ – बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएको छन् । नगर प्रमुखमा राम बहादुर बानियाँ र नगर उप प्रमुखमा माया कुमारी खड्का (कुवँर) बिजयी भएका छन् । उनले गठबन्धनका उम्मेदवारलाई हराउदै नगर प्रमुख र उपप्रमुखमा बिजयी भएका हुन । नगर प्रमुखका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत […]

  • ४ years अगाडि
बुढिगंगा नगरपालिकामा ४ वटैवडा  एमाले विजयी, ३ र८ वडाको मतगणना हुदैँछ।

बुढिगंगा नगरपालिकामा ४ वटैवडा एमाले विजयी, ३ र८ वडाको मतगणना हुदैँछ।

बाजुरा- बुढीगंगा नगरपालिका वडा नं. २ मा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । काँग्रेसका उम्मेदवार नर बहादुर थापालाई पराजित गर्दै भण्डारी विजयी भएका छन् । बाजुरा -बुढीगंगा नगरपालिका वडा नं. १,२,९ र १० काे ३९ सय ५६ मत गणना हुँदा नेकपा एमाले मेयर =२४४३ नेपाली काँग्रेस  मेयर =१२९१ नेकपा एमाले उपमेयर […]

  • ४ years अगाडि
बाजुरा बुढिगंगा नगरपालिका ९ वडाका अध्यक्षमा मीन बहादुर सिह बिजयी

बाजुरा बुढिगंगा नगरपालिका ९ वडाका अध्यक्षमा मीन बहादुर सिह बिजयी

बाजुरा/ बुढीगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह भारी मतले  विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा […]

  • ४ years अगाडि
बाजुरा निर्वाचन अपडेट: २ र ९ वडाको नतिजा यस्तो छ, १ र१० वडामा एमाले बिजयी

बाजुरा निर्वाचन अपडेट: २ र ९ वडाको नतिजा यस्तो छ, १ र१० वडामा एमाले बिजयी

उमेश जङ्ग शाही, असार २५,बाजुरा – बुढीगंगा नगरपालिका वडा नं १एमालेका वडा अध्यक्षका उम्मेदवार रणबहादुर थापा विजयीभएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसबाट लोग बहादुर थापा पराजित भएका हुन। वडा नं १० एमाले बाट वडा अध्यक्षका उम्मेदवार दल बहादुर साउद बिजयी भएका भने उनका प्रतिद्वन्द्वी नेपालिकाङ्ग्रेस का वडा अध्यक्ष उम्मेदवार मोहन बुढा पराजित भएका हुन।वडा […]

  • ४ years अगाडि
स्थानिय निार्वाचन  विशेष : बुढिगंगामा मतगणना सुरु

स्थानिय निार्वाचन विशेष : बुढिगंगामा मतगणना सुरु

२४ असाृर ,बाजुरा – बुढिगंगा नगरपालिका हिजो मात्र सम्पन्न भएको निर्वाचन केन्द्रको मत गणना आज ११ बजे देखि सुरू हुने भने पनि एजेण्टको परिचय पत्र बनाउनु पर्ने लगाएत विविध  कारणले गर्दा मत गणनामा ढिलाइ भएको बुढिगंगा नगरपालिका निर्वाचन अधिकृत लक्ष्मण बहादुर कडायतले  बताए । मत गणना भानुदय नमुना माध्यमिक विद्यालयमा सुरू भएको सहायक प्रमुख जिल्ला […]

  • ४ years अगाडि
बाजुरा  स्थानीय निर्वाचन अप्डेट,सर्वदलीय  बैठकले गर्यो११ बजे देखि मतगणना सुरु हुने निर्णय

बाजुरा स्थानीय निर्वाचन अप्डेट,सर्वदलीय बैठकले गर्यो११ बजे देखि मतगणना सुरु हुने निर्णय

उमेश जङ्ग शाही ,२४असार-बाजुराको बुढिगंगा नगरपालिकाको चुनाव कडा सुरक्षाका बिच चुनाव सम्पन्न ११बजे देखि मतगणना सुरु हुने सर्वदलिय बैठकले निर्णय गरेको छ। सर्वदलिय बैठक सम्पन्न भयो। ११ बजे देखि मतगणना सूरु गरिने निर्वाचन अधिकृतकाे कार्यालय बुढिग‌ंगाले जनाएको छ । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेकाेमा कुल मतदाताको ६६.८३ प्रतिशत मत खसेको जिल्ला […]

  • ४ years अगाडि
बाजुरा बुढिगंगानगरपालिमा  सर्वदलीय बैठक बस्यो, बैठक पश्चात् मतगणना  सुरु हुने

बाजुरा बुढिगंगानगरपालिमा सर्वदलीय बैठक बस्यो, बैठक पश्चात् मतगणना सुरु हुने

बाजुरा– बाजुराको बुढिगंगा नगरपालिकाको चुनाव कडा सुरक्षाका बिच चुनाव सम्पन्न पश्चात मतगणनाका लागि सर्वदलिय बैठक सुरु भएकाे छ  । सर्वदलिय बैठक सम्पन्न पश्चात मतगणना सूरु गरिने निर्वाचन अधिकृतकाे कार्यालय बुढिग‌ंगाले जनाएको छ । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेकाेमा कुल मतदाताको ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । […]

  • ४ years अगाडि
बाजुराको बुढिगंगा नगरपालिकामा ४ बजेको अप्डेट ६५.३२ प्रतिशत  मत खस्यो,  वडा ५  भानुदय मावि मतदानस्थल ८१७ मत खस्यो

बाजुराको बुढिगंगा नगरपालिकामा ४ बजेको अप्डेट ६५.३२ प्रतिशत मत खस्यो, वडा ५ भानुदय मावि मतदानस्थल ८१७ मत खस्यो

उमेश जङ्ग शाही 23 असार बाजुरा , बुढिगंगा नगरपालिका भरिका मतदान स्थलमा ४ बजे सम्म ६५.३२ प्रतिशत  मतखसेको जिल्ला निर्वाचन  कार्यालय बाजुराले दाबि गरेको छ।    नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा ८१७ मत खसेको छ । दिउँसो ४ बजेको यो अपडेट हो । (क) मतदान केन्द्र मा ४०६भने(ख ) मतदान केन्द्र […]

  • ४ years अगाडि
बाजुराको बुढिगंगा नगरपालिका वडा ५  भानुदय माबि मतदान स्थलमा ८१७ मत खस्यो

बाजुराको बुढिगंगा नगरपालिका वडा ५ भानुदय माबि मतदान स्थलमा ८१७ मत खस्यो

उमेश जङ्ग शाही 23 असार बाजुरा , बुढिगंगा नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा ८१७ मत खसेको छ । दिउँसो ४ बजेको यो अपडेट हो । (क) मतदान केन्द्र मा ४०६भने(ख ) मतदान केन्द्र मा ४११ मत खसेको छ। मतदान केन्द्र (क) पुरुष – २०९, महिला -१९६ मतदान केन्द्र (ख) पुरुष – […]

  • ४ years अगाडि

लोकप्रिय