May 16, 2026 | शनिबार, जेष्ठ २, २०८३

बुढीगंगा

बल्दे अम्कोट बैकल्पीक सडकको स्तरोन्नतीका लागि तत्काल पहल गर्छु: सांसद पाण्डे

बल्दे अम्कोट बैकल्पीक सडकको स्तरोन्नतीका लागि तत्काल पहल गर्छु: सांसद पाण्डे

बाजुरा– बाजुराको साँफे-मार्तडी सडक खण्ड अन्तरगत बाजुराको अम्कोटमा बैकल्पिक मार्ग ट्रयाक खोल्ने काम सम्पन्न भएसंगै त्यसको स्तरोन्नतीका लागि पहल गरिहेको बाजुराका सांसद बद्री पाण्डेले बताएका छन । मंगलबार  बैकल्पीक मार्गको अनुगमन गर्न पुगेका प्रतिनिधी सभा सदस्य पाण्डेले यस्तो बताएका हुन । बुढिगंगा नगरपालिकको प्रयासमा बैकल्पीक सडक खोल्ने कार्य सम्पन्न पश्चात चासोको रुपमा लिएर सदरमुकाम सम्मको यातायात […]

  • ३ years अगाडि
बाजुराको पहिचान र सम्भावनाको खोजीका लागि बार्जु महोत्सव : मा.जुना दानी

बाजुराको पहिचान र सम्भावनाको खोजीका लागि बार्जु महोत्सव : मा.जुना दानी

बाजुरा : सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय जुना कुमारी दानीले बार्जु महोत्सवले बाजुराको पहिचान र सम्भावनाको खोजीका लागि महत्वपूर्ण योगदान पुर्याउने बताएकी छन् । बुधबार बाजुा जिल्लाको प्रदेश ख अन्तरगत पर्ने बुढीगंगा नगरपालिकाको फालासैनमा सुदुर साहित्य प्रतिष्ठान बाजुराले आयोजना गरेको बार्जु महोत्सवमा शुभकामना दिदै उनले यस्तो बताएकी हुन् । सुदुरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमल बहादुर शाहले […]

  • ३ years अगाडि
सडक र पर्यटन बिकाश पहिलो प्राथमिकतामा राख्छु: सांसद शाही

सडक र पर्यटन बिकाश पहिलो प्राथमिकतामा राख्छु: सांसद शाही

बाजुरा — सदुर पश्चिम प्रदेश बाजुरा प्रदेश (ख) बाट निर्बाचित सांसद पदम बहादुर शाहीले बाजुराको बिकाशका लागि सडक र पर्यटन बिकासमा जोड दिने बताएका छन । आईतबार बिहान प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रदेस सभा सदस्य शाहीले यस्तो बताएका हुन । बिकाशको मेरुदण्डको रुपमा मानिने सडकहरुको स्तरोन्ती र थप सडकहरुको लागि आफु प्रदेश सभामा माग गर्ने […]

  • ३ years अगाडि
बाजुरामा राष्ट्रिय परीचय पत्र विवरण संकलन वडाबाटै हुने

बाजुरामा राष्ट्रिय परीचय पत्र विवरण संकलन वडाबाटै हुने

बाजुरा– राष्ट्रिय परिचय पत्र अव स्थानिय तहबाट संकलन हुने भएको छ ।   नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागले राष्ट्रिय परिचयपत्र वडाबाटै संकलन हुने  जनाएकाे हो । बिहिबारमात्र जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम मार्फत स्थानिय तहबाट संकलन हुने   प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन । ३ महिना सम्म संचालन हुने अभियानमा प्रत्येक स्थानिय तहका […]

  • ३ years अगाडि
बाजुरामा मध्यराति २ ठुला सहित ६ भूकम्प गए

बाजुरामा मध्यराति २ ठुला सहित ६ भूकम्प गए

बाजुरा- बाजुरामा मध्यराति दुई ठुला र केही साना गरी ६ पटक भूकम्प गएको छ । राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । उनका अनुसार दुवै ठुला र साना भुकम्पकाे केन्द्रविन्दु बाजुरा रहेको जनाएकाे छ । पहिलाे ११:५८ मा […]

  • ३ years अगाडि
बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने घाेषणा गरेकाे छ

बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने घाेषणा गरेकाे छ

बाजुरा — बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने भएको छ । कामलाई चुस्त दुरुस्त गर्न यो कार्यक्रम ल्याएको नगर प्रमुख राम बहादुर बानियाले बताएका छन । बुढिगंगा नगरपालिकाका नगरप्रमुख बानियाँले यो आर्थिक बर्षलाई बिकासको आधार बर्षको रुपमा लिएको बताएका छन । बिहिबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख बानियाले यस्तो बताएका […]

  • ३ years अगाडि
अटो रिक्साबाट खस्दा बाजुरामा एक जनाको मृत्युु

अटो रिक्साबाट खस्दा बाजुरामा एक जनाको मृत्युु

कार्तिक ३, बाजुरा – साफे मार्तडी राजमार्ग सडकको बुढीगंगा नगरपालिका वडा न.१ द्वारीमा मार्तडी आउदै गरेको अटो रिक्सा बाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका २ बजेडीका अन्दाजी ५५ वर्षीय मोति विक रहेका छन् । दवारीबाट सदरमुकाम मार्तडी आउदै गरेको सु प्र.प.०१००१ ह ४०६३ नम्बरको अटोबाट खसेर घाईते भएका विक […]

  • ४ years अगाडि
साफे मार्तडी सडक सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

साफे मार्तडी सडक सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

   बाजुरा–बाजुराको साँफे–मार्तडी सडक सञ्चालन ल्याउन प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले सडक डिभिजन कार्यलय अछामलाई निर्देशन दिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी सहितको टिमले सडक अनुगमन गरेको थियो । सडक अनुगमन सँगै  सडक डिभिजिन साँफे बगर अछामलाई सोमबार बाट सडक सञ्चालनको लागि काम गर्न निर्देशन दिएको साहयक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले वताएका […]

  • ४ years अगाडि
खाद्य ब्यापार  कम्पनी  लिमिटेडले बाजुरामा दसैं लक्षित  सहुलियतमा चामल बिक्री  गर्दै

खाद्य ब्यापार कम्पनी लिमिटेडले बाजुरामा दसैं लक्षित सहुलियतमा चामल बिक्री गर्दै

बाजुरा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले वताएका छन् । […]

  • ४ years अगाडि
बाजुरामा ७० वर्षिय महिला बलत्कृत

बाजुरामा ७० वर्षिय महिला बलत्कृत

बाजुरा — बाजुरा जिल्लामा ४० बर्षिय पुरुषले ७० बर्षिय महिलालाई जबरजस्ती करणी गरेकाे आराेप लागेकाे छ । बुढिगंगा नगरपालिका ६ बस्ने बर्ष अन्दाजी ४० का बिष्णु भारतीले ७० बर्षिय महिलालाइ जवरजस्तीकरणी गरेको आराेप लागेकाे  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताएका छन । भारतीले जबरजस्ती करणी गरिरहेको अवस्थामा महिलाको श्रीमानले देख्नासाथ भारती झ्यालबाट हाम […]

  • ४ years अगाडि

लोकप्रिय