May 22, 2025 | बिहिबार, जेष्ठ ९, २०८२

बाजुरा स्थानीय निर्वाचन अप्डेट,सर्वदलीय बैठकले गर्यो११ बजे देखि मतगणना सुरु हुने निर्णय

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार २४, २०७९ 0५:0२
बाजुरा  स्थानीय निर्वाचन अप्डेट,सर्वदलीय  बैठकले गर्यो११ बजे देखि मतगणना सुरु हुने निर्णय

उमेश जङ्ग शाही ,२४असार-बाजुराको बुढिगंगा नगरपालिकाको चुनाव कडा सुरक्षाका बिच चुनाव सम्पन्न ११बजे देखि मतगणना सुरु हुने सर्वदलिय बैठकले निर्णय गरेको छ। सर्वदलिय बैठक सम्पन्न भयो। ११ बजे देखि मतगणना सूरु गरिने निर्वाचन अधिकृतकाे कार्यालय बुढिग‌ंगाले जनाएको छ ।
बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेकाेमा कुल मतदाताको ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो । बैसाख ३० गतेको चुनाबमा खसेको मत ७५.५८ हो भने करिब ९% मत पुन: निर्वाचनमा असार २३ गते खस्न नसकेको जिल्ला निर्वाचन कार्यालयले  तथ्याङ्क सार्वजनिक  गरेको छ।

  • सेती कर्णाली खबर
  • -