October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

फूल, माला र खादाको प्रयोग नगरिदिनहुन पर्यटन मन्त्री पाण्डे

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन १, २०८१ 0५:५५
फूल, माला र खादाको प्रयोग नगरिदिनहुन पर्यटन मन्त्री पाण्डे

बाजुरा- नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले शुभकामनाको क्रममा फूल, माला तथा खादाको प्रयोग नगरिदिनहुन समेत विनम्र अनुरोध गरेका छन।

असार ३१ गतेदेखि नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन। सोमबार नवनियुक्त संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको बर्दि प्रशाद पाण्डे पदभार ग्रहण गरेका छन्। मन्त्री पद जिम्मेवारी प्राप्त गरिरहंदा गृहजिल्ला बाजुराका आमा बुवा, दाजुभाई तथा दिदीबहिनीका साथै स्वदेश तथा विदेशमा रहनुहुने सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको शुभेच्छा तथा अमूल्य योगदान प्रति कृतज्ञ गरेका छन।

बिभिन्न माध्यमबाट मलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दै आजबाट प्रत्यक्ष बधाई तथा शुभकामनाको क्रममा फूल, माला तथा खादाको प्रयोग नगरिदिनहुन समेत अनुरोध गरेका छन।

  • सेती कर्णाली खबर
  • मङ्लबार, साउन १, २०८१ 0५:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट