October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमालिमा विधालय स्वास्थ्य तथा पोषण कार्यक्रम सम्बन्धि तालिम सञ्चालन

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ २७, २०७९ २२:२६
हिमालिमा विधालय स्वास्थ्य  तथा पोषण  कार्यक्रम सम्बन्धि तालिम सञ्चालन

उमेश रोकाया,बाजुरा– हिमाली गाउँपालिकामा विश्व खाद्य कार्यक्रम सहयोगमा र आइ.डि.एस. संस्था बाजुरा द्रारा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको पालिका स्थरीय २ दिने तालिम सन्चालन गरिएको छ।

बिधालय स्वास्थ तथा पोषण कार्यक्रम प्रमुख अथिती हिमाली गाउँपालिका नि.प्रमुख प्रशासकीय अधिकृत कबिन्द्र राज पाण्डे , हिमाली गाउँपालिका स्वास्थ शाखा प्रमुख प्रेमकला मल्ल, आइ.डि.एस. संस्था बाजुरा जिल्लाका सयोजक प्रेम प्रसाद खनाल सहित पालिका भरीका बिधालयका प्रधानाध्यापक सहितको उपस्थितिमा तालिम सन्चालन गरिएको छ ।

विश्व खाद्य कार्यक्रम सहयोगमा र आइ.डि.एस. संस्था द्रारा सहजीकरणमा हिमाली गाउँपालिका भरीका २२ वटा बिधालयका प्रधानाध्यापक तथा बिधालय फोकल प्रशन हरुलाइ बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको पालिका स्थरीय २ दिने तालिम संचाल गरिएको आइ.डि.एस. नेपाल बाजुरा जिल्लाका सयोजक प्रेम प्रसाद खनालले जानकारी दिनु भएको छ।

कार्यक्रम मुख्य उदेश्य बिधालयमा रहेका बालबालिका हरुलाइ स्वास्थ अबस्था लाई रोगको नियन्त्रण ज्वरो , जुकाको औषधि खुवाने र उक्त पोषण कार्यक्रम शिक्षा दिवा खाजा खुवाउन कार्यक्रम लाई निरन्तरता सहितको
२ दिन तालिम सन्चालन आज पहिलो दिन सुरु गरिएको आइ.डि.एस. नेपाल हिमाली गाउँपालिकाको पालिका सुपरभाइजर भिम प्रसाद पाण्डेले बताउनु भएको छ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ २७, २०७९ २२:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट