October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

स्वामिकार्तिक खापर गापा अध्यक्ष काङ्ग्रेसको अग्रता ४ वडा कस्ले जिते हेर्नुहोस ।

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १, २०७९ 0८:३९
स्वामिकार्तिक खापर गापा अध्यक्ष  काङ्ग्रेसको अग्रता   ४ वडा कस्ले जिते हेर्नुहोस ।

उमेश जङ्ग शाही / बाजुरा — बाजुरा–स्वामिकार्तिक खापर गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको पछिल्लाे मतपरिणम यस प्रकार रहेको छ । अब वडा नम्बर ५ काे मात्र गणना हुन बाँकि रहेकाे छ ।

नेपाली काँग्रेस
अध्यक्ष: १७९२
उपाध्यक्ष: १५५९

नेकपा एमाले
अध्यक्ष: १५१४
उपाध्यक्ष: १४२१

समाजवादी /माओवादी (गठबन्धन)
अध्यक्ष: १११३
उपाध्यक्ष: ११०१
तेसैगरि स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ को मतगणना सम्पन्न भएको छ । जसमा नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर कटेलले ४७७ मत सहित बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेकपा नेकपा एसका ३ सय ६८ मतले पराजित भएका छन ।

त्यसै गरी नेपाली काग्रेसका उम्मेदवार दयाल बहादुर शाहीको २२६, उत्तम बहादुर शाही स्वतन्त्रबाटका उम्मेदवार ९३ र राप्रपा नेपालका उम्मेदवार जित बहादुर शाहीले ५७ मत ल्याएर पराजित भएका छन ।
तेसैगरी वडा न ४ को मतगणना सम्पन्न भएको छ । जसमा नेपाली काग्रेसका उम्मेदवार सिहं धामी ४७८ मत ल्याएर बिजयी भएका छन् ।

उनका प्रतिद्धन्दी नेकपा एमालेका लोकजंग हमालले ३ सय ४३ पराजित भएका छन । त्यसै गरी नेकपा एकिकृत समाजबादी पार्टीका उम्मेदवार धर्म महत्तराले १ सय ५३ ल्याएका छन् ।२ वडामा काङ्ग्रेसका विस्नु बुढा बिजया भएको छन । १ वडामा अजय बिक माओवादि र ए. समाजवादि गठबन्धनले जितेको छ ।

 

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १, २०७९ 0८:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट