October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

रुगिन स्वस्थ्य चौकीमा दादुरा रूबेला खाेप अभियान अभिमखिकरण सम्पन्न

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन ११, २०८० ११:0५
रुगिन स्वस्थ्य चौकीमा दादुरा रूबेला खाेप अभियान अभिमखिकरण सम्पन्न

उमेश रोकाया,बाजुरा- दादुरा रूबेला खाेप अभियान सम्बन्धि वडा खाेप समन्वय समितिका पदाधिकारिहरूलाई अभिमखिकरण कार्यक्रम गरेका छन।

हिमाली गाउँपालिका वडा नम्बर ५ को रुगिन स्वास्थ्य चौकीमा दादुरा रूबेला खाेप अभियान सम्बन्धि वडा खाेप समन्वय समितिका पदाधिकारिहरूलाई अभिमखिकरण कार्यक्रम गरेका छन। फागुन १३ गतेदेखि १५ गतेसम्म दादुरा रूबेला खाेप अभियानलाई मुख्य उद्देश्यले रुगिन स्वस्थ्य चौकी आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। वडा भित्र रहेका ४ वटा खोप केन्द्रमा कटिने कर्मचारी र स्वयंसेवीका तथा स्वास्थ समितिका पदाधिकारीहरु एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ।

विशेषगरी खोप केन्द्रमा स्वास्थ कर्मचारी खटिने भन्ने बिषय बीच त्यसको दादुरा रूबेला खाेप अभियान प्रचारप्रसार सम्बन्धि महिला स्वयंसेवीका र वडा भित्र रहेका अन्य संघसस्था लगायत सहभागिता गराएर दादुरा रूबेला खाेप विषय छलफल गरिएको छ। वडामा रहेका ४ खोप केन्द्र मध्य १३ गते क्युडी र बच्छ्या लाई खोप केन्द्र बनाइ अभियान जुने भएको छ। १४ गते कवाडी सेतीकर्णाली इङलिस बोर्डिङ स्कुलमा राखेको छ। भने १५ गते रुगिन स्वास्थ चौकीमा खोप अभियान गरिने रुगिन स्वास्थ चौकी इन्चार्ज विमला पाण्डेले जानकारी दिनुभएको छ।

अभिमुखिकरण कार्यक्रम स्वास्थ कर्मचारी, स्वास्थ समिति पदाधिकारी, महिला स्वयंसेवीका वडा भित्रका संघ संस्था सहित उपस्थितिमा कार्यक्रम गरिएको छ। खोप अभियान यहीँ महिनाको फागुन १५ गते बाट स्वास्थ कर्मचारी खटाइने कुनै बालबालिका खोप नछुटाउने अभियान लागिपर्ने संगै ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरु लाई खोप लगाइने स्वास्थ्य इन्चार्ज पाण्डेले बताएका छन।

  • सेती कर्णाली खबर
  • शुक्रबार, फाल्गुन ११, २०८० ११:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट