October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा एक घर आगलागी हुँदा पुर्ण रूपमा क्षेती

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस १०, २०८० 0८:0२
बाजुरामा एक घर आगलागी हुँदा पुर्ण रूपमा क्षेती

बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका–५ किम्नीमा विद्युतको तार सट भइ एक घरमा आगलागि हुँदा पूर्ण रुपमा क्षती भएको छ । मंगलबार विहान स्थानीय देउराम बुढाको घरमा विद्युतको तार सट भई आगलागि भएको हो । खाना पकाउने बेला विद्युतको तार एक्कासी सट भएर आगलागि भएको स्थानीय जनक बुढाले बताएका छन् । आगो नियन्त्रणमा लिइसकेको स्थानियले जनक बहादुर बुढाले बताएका छन ।
उनको घरमा आगलागी हुदाँ घर पुर्ण क्षती भएको छ भने घरमा रहेका लुगा कपडा, भाडाकुडाँ, अन्नपात लगायत सबै जलेर लाखौंको क्षती भएको छ ।
आगलागीमा मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरमा आगलागी हुँदा उनको ८ जनाको परिवार विस्थापित भएका छन् । आगलागि भएको खवरपछि प्रहरी चौकी तोलीबाट प्रहरीको टोलि गएको र आगलागीको क्षतिको विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागिको भएको खबरपछि नगरपालिकाकी उप प्रमुख कमला न्यौपाने सहतिको टोदली आगलागी भएको गाउँ किम्नीमा पुगेको बताइएको

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस १०, २०८० 0८:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट