October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको कोल्टीमा ३ रेक्टर भुकम्प

  • सेती कर्णाली खबर
  • सोमवार, पुस २, २०८० 0३:0८
बाजुराको कोल्टीमा ३ रेक्टर भुकम्प

बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टी आसपास केन्द्रविन्दु बनाएर सोमबार विहान भुकम्प गएको छ ।

भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार कोल्टी आसपास केन्द्रविन्दु भएर आज विहान ६ बजेर ५२ मिनेट जाँदा ३ दशमलव ५ म्याग्नेच्युडको भुकम्प गएको जनाएको छ ।

सोमबार विहानै भुकम्प गएपछि भुकम्पबाट प्रभावित बनेका पिडीत त्रसित बनेका छन् । पटक पटक भुकम्प जान थालेपछि यहाँका नागरिक त्रसित बन्दै गएका छन् ।

  • सेती कर्णाली खबर
  • सोमवार, पुस २, २०८० 0३:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट