







सेतिकर्णाली खबर उमेश जङ्ग शाही भाद्र २२ बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोटका स्थानीय दिनेश शाही स्वास्थ्य सेवा र कृषि क्षेत्रमार्फत गाउँमै स्वरोजगार बन्ने उदाहरण प्रस्तुत गरिरहेका छन्। जनता क्लिनिकमा अहेवका रूपमा कार्यरत शाहीले विगत चार वर्षदेखि जुकोट गाउँमा कोही बिरामी परेको खबर पाउनासाथ घरघरमै पुगेर उपचार सेवा दिँदै आएका छन्। गाउँमा स्वास्थ्य सेवा सहज […]
सेतीकर्णाली खबर असोज ५ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिकामा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा कार्यक्रमअन्तर्गत सहकारी, कृषक समूह तथा कृषकहरूका लागि आपूर्ति शृङ्खला व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। स्वामिकार्तिक खापर गाउँपालिका, इन्टिग्रेटेड डेभलपमेन्ट सोसाइटी नेपाल (IDS-Nepal) र विश्व खाद्य कार्यक्रम (WFP) को सहकार्यमा आयोजना गरिएको हो। तालिममा गाउँपालिकाका अध्यक्षको सभापतित्व तथा उपाध्यक्ष […]