सेतीकर्णाली खबर उमेश शाही असोज २४ बाजुरा कार्तिक १ गतेदेखि ३ गते नवमीको बिहानसम्म चौघानचौरमा देउडा खेल, व्यवस्थापनका लागि समिति गठन बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–३, जुकोटस्थित चौघानचौरमा बडादसैँ–२०८३ को अवसरमा बृहत् सांस्कृतिक मेला आयोजना हुने भएको छ। जुकोटको मौलिक कला, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष विगतका […]