बाजुरा: बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गर्नुभएको हाे। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका […]
बाजुरा—बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । जिल्लाका ८ वटा पालिकालाई पछाडि पार्दै १८ स्वर्णसहित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । जिल्ला खेलकुद समितिका अनुसार जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगीतामा १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित बडीमालिका नगरपालिका प्रथम […]
जिल्ला का विभिन्न पालिका तथा स्थानिय तह हरुले आज आ आफ्नै ठाउमा २१ओैराष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। आज बिहान मार्तडी काे गणखेतमा धान राेपेर बाजुरा जिल्लाकाे समुकामारहेकाे मालिका नगरपालका ले धान दिवस तथा राेपाई महाेत्सव मनाएकाे थियाे भने जिल्लाका प्रत्यक पालका मा पनि धान राेपेर राेपाई दिवस मनाका छन् । कृषि ज्ञानकेन्द्र […]
बाजुरा– बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड बढी पुगेको छ । स्थानिय तह कार्यनवयन भएदेखी आर्थिक बर्ष २०७९।०८० जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड २३ लाख ५३ हजार पुगेको छ । महालेखा परीक्षकको ६१ औँ बार्षिक प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी स्वामिकार्तिक खापर गाउँपालिका र सबैभन्दा कम […]
बाजुरा,जेठ : नेकपा एमाले बाजुराको अध्यक्षमा लाल बहादुर ओली सहित सिगो प्यानल नै बिजयी भएको छ। नेकपा एमाले बाजुरामा सहमतिको आधार नबनेपछि आईतवार चुनाव भएको थियो। एमाले बाजुराको अध्यक्ष पदमा लाल बहादुर ओली र भरत थापा बिच चुनावी प्रतिशप्रर्धा भएकाे हुदा लाल बहादुर ओली अध्यक्ष पदमा निर्वाचित भएका हुन । ओलीले २ सय १८ मत ल्याएर […]
जेठ ६ बाजुरा -पाँच दिनदेखि जारी नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको आइतबार(आज) विहानबाट सुरु भएको मतदान दिउँसो १ बजेर ३० मिनेटमा सकिएको छ । जिल्लाको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा प्रक्रियामा चार सय २५ जनाले मतदान गरेको नेकपा एमाले निर्वाचन कमिटीका सदस्य तथा निर्वाचन अधिकृत मदनराज जैशीले जानकारी दिएका छन् । उनले दिएको […]
जेष्ठ ६ बाजुरा – ने क पा पा एमाले जिल्ला कमिटी बाजुरन कने अधिवेशन समझदारी नभए पछी आज बिहान ८बजे बाट मतदान सुरु भएकाे काे छ। अध्यक्षका आकांक्ष लाल बहादुर ओली र चरत बहादुर थापा दुबै जना मा सहमती नमिले पछी मतदान प्रक्रीयामा जानुपरेकाे निर्वाचन मण्डलले बताईएकाे छ। दुबै जना पाटीकाे लागि कुसल र असल […]
नेकपा एमाले बाजुरा जिल्ला कमिटीकाे ८अौ जिल्ला अधिवेशनमा हालकाे अध्यक्ष भरत थापा र अर्का नेता लाल बहादुर ओली बीच चुनाबी मैदानमा प्रतिस्पर्धा हुँने भएकाे छ । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो उम्वेदवारकाे रुपमा रहेका हुन् भने त्यस्तै भरत बहादुर थापा पनि बुढीगंगा नगरपालिका का बलिया उम्वेदवार का रुपमा रहेका रहेका छन् । दुबै जना […]
बाजुराःबाजुरा जिल्लाकाे खप्तड छेडेदह गाँउपालिकामा रहेको पर्यटकिय स्थल छेदेदह तालमा डुङ्गा पल्टीयाे र एकजना युवक बेपत्ता भएकाे छ । तालमा डुङ्गा खेल्ने क्रममा उक्त डुङ्गा पल्टिदा एक जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खप्तडछेडेदह गाउँपालिका ७ लमगाउँ बस्ने गणेश रावतका छोरा बर्ष अंन्दाजी ३०÷ ३२ का बिरेन्द्र बहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय […]
बाजुरा- खप्तड छेडेदह गाउँपालिकामा भुकम्प पिडितका लागि ६ सय ७५ अस्थायी आवास निर्माण गरिएका छन् । गाउँपालिकामा गत असोज १६ गते बझाङ केन्द्रविन्दु बनाएर गएको भुकम्पबाट प्रभावित परिवारका लागि ९ सयबढि अस्थायी आवास निर्माण भइरहेका छन् ।गत मंसिरमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले भुकम्पबाट प्रभावित परिवारहरुका लागि पहिलो किस्ता वाफत अस्थायी आवास निर्माणका […]