सेतीकर्णाली खबर उदय मल्ल ठकुरी ५ माघ दोहा-कतार– ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा अवसरपारी ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा जनवरी २४ तारिक शुक्रबारको दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको […]
बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउपालिकाका पत्रकार तथा शिक्षक नहकुल जोशीद्धारा लिखित कृति ‘नाजवाफ’ उपन्यासको आज विमोचन गरिएको छ । आइतबार प्रदेश प्रमुख देवराज जोशीले सो उपन्यासको विमोचन तथा लोकार्पण गरेका हुन् ।उनले मुख्य त उपन्यासको प्रमुख उद्देश्य खस भाषा, संस्कृति, विकास र समृद्धिका सपनाका लागि साझा प्रश्नको पेटारोसहितको आफनो कृति रहेको बताए ।पत्रकार जोशीले आफुले […]
पवन तिमिल्सिना १६ असार बाँके नेपालगन्जको राँझा एयर्पोर्टको पशुपती मन्दिरको प्राङ्गणमा नेपाल देउडा साँस्कृतिक समाजले असारको १५ गते शुक्रबार डेउडा कार्यक्रमको आयोजना गरेको थियो।हाम्रो डेउडा कला सस्कृतिलाइ जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको आजको डेउडा सास्कृतिक कार्यक्रम धुमधाम सङग सम्पन्न भएकोछ। बिशेष रुपमा आज असार पन्ध गते दहि चिउरा खाने दिन पनि पर्न गएकोले सामाजिक रुपमा […]
बाजुरा : सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय जुना कुमारी दानीले बार्जु महोत्सवले बाजुराको पहिचान र सम्भावनाको खोजीका लागि महत्वपूर्ण योगदान पुर्याउने बताएकी छन् । बुधबार बाजुा जिल्लाको प्रदेश ख अन्तरगत पर्ने बुढीगंगा नगरपालिकाको फालासैनमा सुदुर साहित्य प्रतिष्ठान बाजुराले आयोजना गरेको बार्जु महोत्सवमा शुभकामना दिदै उनले यस्तो बताएकी हुन् । सुदुरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमल बहादुर शाहले […]
काठमान्डौ : तनहुँ जिल्लाको दमौली स्थायी निवासी केशु ठकुरी र चर्चित मोडल आरुषी मगरको नयाँ म्युजिक भिडियो (मायाँलुको गाउँमा ) चाँडै सार्वजनिक हुँदैछ। कतारलाई कर्मभुमी बनाएर नेपाली सांगीतिक क्षेत्र मोडलिङ गर्दै आएका ठकुरी सहयोग सञ्जाल कतारका अध्यक्ष तथा समाजसेवी व्यक्ती मोडल ठकुरीको दोस्रो म्युजिक भिडियो स्वरुप “मायाँलुको गाउँमा ” सार्वजनिक केही दिनमा हुँदै छ। चर्चित […]