बाजुरा: बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गर्नुभएको हाे। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका […]
बाजुरा– गौमुल गाउँपालिकाका जनप्रतिनिधी र विषयगत क्षेत्रका कर्मचारीहरुलाई आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी दुई दिने अभिमुखीकरण घटमुनामा सुरु भएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय तथा सुदूरपश्चिम प्रदेश आुसन्धान तथा प्रशिक्षण प्रतिष्ठना पुन्ना डोटीको आयोजना र गौमुल गाउँपालिकाको समन्वयमा दुई दिन उक्त अभिमुखीकरण आज देखि सुरु भएको छ। गाउँपालिकामा आन्तरिक रुपमा संचालन हुने ऐन नियम,कानुन र […]
बाजुरा—बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । जिल्लाका ८ वटा पालिकालाई पछाडि पार्दै १८ स्वर्णसहित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । जिल्ला खेलकुद समितिका अनुसार जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगीतामा १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित बडीमालिका नगरपालिका प्रथम […]
बाजुरा : गौमुल गाउँपालिकामा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्थालाई सम्मान गरिएको छ । आज पालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रको मापदण्ड अनुसार स्वास्थ्य संस्थालाई सम्मान गरिएको हो । उत्कृष्ट काममा मानाकोट स्वास्थ्य चौकी प्रथम भएको छ । भने दोस्रो दहकोट स्वास्थ्य चौकी र तेस्रो माझपाली स्वास्थ्य संस्था भएको छ । समुदाय स्तरमा स्वास्थ्य संस्थाहरुले […]
जिल्ला का विभिन्न पालिका तथा स्थानिय तह हरुले आज आ आफ्नै ठाउमा २१ओैराष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। आज बिहान मार्तडी काे गणखेतमा धान राेपेर बाजुरा जिल्लाकाे समुकामारहेकाे मालिका नगरपालका ले धान दिवस तथा राेपाई महाेत्सव मनाएकाे थियाे भने जिल्लाका प्रत्यक पालका मा पनि धान राेपेर राेपाई दिवस मनाका छन् । कृषि ज्ञानकेन्द्र […]
बाजुरा– बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड बढी पुगेको छ । स्थानिय तह कार्यनवयन भएदेखी आर्थिक बर्ष २०७९।०८० जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड २३ लाख ५३ हजार पुगेको छ । महालेखा परीक्षकको ६१ औँ बार्षिक प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी स्वामिकार्तिक खापर गाउँपालिका र सबैभन्दा कम […]
बाजुरा- बाजुराकाे गौमुल गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३४ करोड ८३ लाख २७ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार बसेको गौमुल गाउँपालिकाको दोस्रो गाउँ सभा तथा पाँचौं अधिवेशन मार्फत उपाध्यक्ष सीता थापाले बजेट प्रस्तुत गरेकी हुन् । उपाध्यक्ष थापाले कुल बजेटमा गौमुल गाउँपालिकाले आर्थिक विकासतर्फ २ करोड ५ लाख ८० हजार, सामाजिक विकासतर्फ […]
बाजुरा,जेठ : नेकपा एमाले बाजुराको अध्यक्षमा लाल बहादुर ओली सहित सिगो प्यानल नै बिजयी भएको छ। नेकपा एमाले बाजुरामा सहमतिको आधार नबनेपछि आईतवार चुनाव भएको थियो। एमाले बाजुराको अध्यक्ष पदमा लाल बहादुर ओली र भरत थापा बिच चुनावी प्रतिशप्रर्धा भएकाे हुदा लाल बहादुर ओली अध्यक्ष पदमा निर्वाचित भएका हुन । ओलीले २ सय १८ मत ल्याएर […]
जेठ ६ बाजुरा -पाँच दिनदेखि जारी नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको आइतबार(आज) विहानबाट सुरु भएको मतदान दिउँसो १ बजेर ३० मिनेटमा सकिएको छ । जिल्लाको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा प्रक्रियामा चार सय २५ जनाले मतदान गरेको नेकपा एमाले निर्वाचन कमिटीका सदस्य तथा निर्वाचन अधिकृत मदनराज जैशीले जानकारी दिएका छन् । उनले दिएको […]
जेष्ठ ६ बाजुरा – ने क पा पा एमाले जिल्ला कमिटी बाजुरन कने अधिवेशन समझदारी नभए पछी आज बिहान ८बजे बाट मतदान सुरु भएकाे काे छ। अध्यक्षका आकांक्ष लाल बहादुर ओली र चरत बहादुर थापा दुबै जना मा सहमती नमिले पछी मतदान प्रक्रीयामा जानुपरेकाे निर्वाचन मण्डलले बताईएकाे छ। दुबै जना पाटीकाे लागि कुसल र असल […]