April 13, 2026 | सोमवार, चैत्र ३०, २०८२

गण्डकी

जिप दुर्घटनामा परि  दुई जनाको मृत्यु, तीन घाइते

जिप दुर्घटनामा परि दुई जनाको मृत्यु, तीन घाइते

सङ्खुवासभाको चैनपुर चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा तीन जना घाइते भएका छन्। चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए। मृतकको पहिचान खुल्न सकेको छैन। दुर्घटना लगत्तै सशस्त्र प्रहरी नं […]

  • ३ महिना अगाडि
पहिराेमा पुरिएर वडासदस्य सहित दुईजना पुरिए

पहिराेमा पुरिएर वडासदस्य सहित दुईजना पुरिए

कांक्रेविहार (सुर्खेत) – जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।   गएराति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले टेलिफोनमा जानकारी दिएका छन्। पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको महताराले […]

  • २ years अगाडि
मुस्ताङमा  हिउँपहिरो,जांदा  बोक्सीखोला थुनियो

मुस्ताङमा हिउँपहिरो,जांदा बोक्सीखोला थुनियो

म्याग्दी– धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मंगलबार साँझ पुनः हिउँपहिरो गएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताए । ‘यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै […]

  • २ years अगाडि
सौर्य जहाज दुर्घटना: क्याप्टेनसहित केहीको उद्धार, ४ को शव फेला

सौर्य जहाज दुर्घटना: क्याप्टेनसहित केहीको उद्धार, ४ को शव फेला

काठमाडौँ —त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । बुधबार करिब ११ […]

  • २ years अगाडि
त्रिशूलीमा खसेका एक भारतीय यात्रुको शव नारायणीमा भेटियो

त्रिशूलीमा खसेका एक भारतीय यात्रुको शव नारायणीमा भेटियो

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक भातीय ऋषि पल साह नामगरेकाे ब्यक्तिकाे शव भेटिएको छ । हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदी बीचमा एक पुरुषको शव भेटिएको हो । चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव […]

  • २ years अगाडि
एसईईको नतिजा असार दोस्रो  हप्ता भित्र प्रकाशित हुने

एसईईको नतिजा असार दोस्रो  हप्ता भित्र प्रकाशित हुने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी […]

  • २ years अगाडि
बागेश्वरी बहुमुखी क्याम्पस ले गर्याे   स्वागत तथा बिदाई कार्यक्रम

बागेश्वरी बहुमुखी क्याम्पस ले गर्याे स्वागत तथा बिदाई कार्यक्रम

जितजंग कटेल माघ२४नेपालगंज बांके नेपालगंज बांके स्थित बागेश्वरी बहुमुखी क्याम्पस नेपालगंज बांकेले नयां विद्यार्थी लाई स्वागत तथा पुराना बिद्यार्थीलाई बिदाई कार्यक्रम काे आयाेजना गरेकाे हाे । नियमित पठनपाठन दक्ष प्राध्यापक र छात्रवृत्तिकाे सुनिश्चिता सर्बशुलभ भरपर्दो र गुणस्तरीय शिक्षामा स्वभबियुकाे अग्रसर भन्ने मुल नाराका साथ आज,बागेश्वरी बहुमुखी क्याम्पस ले एक कार्यक्रमकाे आयाेजना गरेकाे थियाे । उक्त […]

  • २ years अगाडि
नेपालगंज धम्बाेजी चाेकमा बिद्यु लाईन  सट भएर पाेलमा आगलागी

नेपालगंज धम्बाेजी चाेकमा बिद्यु लाईन सट भएर पाेलमा आगलागी

जितजंग कटेल असाेज ४ नेपालगंज बांके नेपालगंज काे धम्बाेजी चाेकमा बिद्युत तार सट भएर पाेलमा आगलागी भएकाे छ । सांझ करिपन ६:४२ बजे आगलागी भएकाे हाे।पाेलकाे सर्बिस तार हरु मा लाेड बडि भएर तार सट भएर काे नेपालगंज बितरण केन्द्र प्रशासन प्रमुख भवानी चन्दले बताएका छन् । नेपालगंजकाे गर्मिले गर्दा सबैकाे घरमा बढी लाेड भएकाे […]

  • ३ years अगाडि
गैरआवासीय नेपाली संघ  (एनआर एनए) कतारमा हुनलागेकाे  अधिबेसनमा    सचिबमा सुरज शर्मा अधिकारीकाे लड्दै  ।

गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिबमा सुरज शर्मा अधिकारीकाे लड्दै ।

गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिवपदमा सुरज शर्मा अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । कतारलाई आफ्नाे कर्मथलो बनाएर अहिले काम गरिरहेका अधिकारीले नेपाली समुदाय मा समाजसेवीको रुपमा समेत काम गरेर चिर परिचित समेत रहेका छन् ।  लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रुपमा देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुकाे […]

  • ३ years अगाडि
बागलुङबाट  राप्रपाको युवानेता अञ्चल शाही प्रतिनिधि सभा सदस्यमा सिफारिस

बागलुङबाट राप्रपाको युवानेता अञ्चल शाही प्रतिनिधि सभा सदस्यमा सिफारिस

बागलुङ – आगामी मंसिर ४ गते हुन गएको प्रतिनिधी सभाको निर्वाचनमा निसीखोला गाँउपालिका वडा नं. ३, बोहरा गाँउका अञ्चल शाही चुनावी मैदानमा उत्रिने निश्चित  भएको छ । उनले प्रतिनिधी सभाको चुनावका लागी बागलुङ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट चुनावी टिकट पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यालय र गण्डकी प्रदेश कार्यालय पोखराबाट नाम सिफारिस […]

  • ४ years अगाडि