August 4, 2026 | मङ्लबार, साउन १९, २०८३

बाजुरा

बाजुरा प्रतिनिधि  सभामा काग्रेसको अग्रता

बाजुरा प्रतिनिधि सभामा काग्रेसको अग्रता

बाजुरा — बाजुरामा प्रतिनधी सभाकाे ७५१० गणना हुदा नेपाली काँग्रेसका उम्मेदवारकाे अग्रता सुरुवाती देखी कायमै रहेकाे छ । अहिले सम्म बद्री पाण्डेकाे ४२१४ मत सहित अगाडी रहेका छन भने नेकपा एमालेका कर्ण बहादुर थापाले ३०६६ मत प्राप्त गरेका छन । त्यसै गरी राप्रपाका उम्मेदवारजंग कुमार गिरी-२२, स्वतन्त्र:टेक बहादुर बडुवाल-२१ र जनसमाजवादी:राम ब.शाही-११ रहेकाे मुख्य निर्वाचन अधिकृतकाे […]

  • ४ years अगाडि
बाजुरा प्रदेश सभा (ख ) मा एमालेको अग्रता

बाजुरा प्रदेश सभा (ख ) मा एमालेको अग्रता

बाजुरा — बाजुराकाे पछिल्लाे मतपरिणम अनुसार प्रदेश ख मा नेकपा एमालेकाे अग्रता रहेकाे छ । नेकपा एमालेका उम्मेदवार  लाल ब.थापाले -१३५२ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवार पदम ब.शाहीकाे -१००२ मत रहेकाे छ । त्यसै गरी राप्रपाका उम्देवार हिमाल ब.शाहीले १ मत प्राप्त गरेका छन भने स्वतन्त्र उम्मेदवार जनक ब.रावल-२ मत प्राप्त […]

  • ४ years अगाडि
बाजुरा प्रदेश (क) नेकपा एकीकृत समाजवादीको अग्रता- सेतीकर्णाली खबर

बाजुरा प्रदेश (क) नेकपा एकीकृत समाजवादीको अग्रता- सेतीकर्णाली खबर

बाजुरा — बाजुराकाे प्रदेश निर्वाचन सभा क मा ऐकिकृत समाजवादीकाे अग्रता रहेकाे छ । एकिकृत समाजवादीका उम्मेदवार नरेश कुमार शाहीले -२०९७ प्राप्त गरेका छन भने एमालेका उम्मेदवार  बलदेब रेग्मीकाे ९६२ मत रहेकाे छ । त्यसै गरी नेकपा माओवादी केन्द्रका उम्मेदवर केशव बिकले -२४७ मत प्राप्त गरेका छन ।

  • ४ years अगाडि
बाजुरामा मतगणना  सुरु

बाजुरामा मतगणना सुरु

बाजुरा –  बाजुरामा मतगणना सुरु  भएको छ। जिल्लाकाे मतगणना  दिउसाे ३ बजेर ३० मिनेटबाट सरु हुने भनेपनि ६ बजे बाट मतगणना शुरु भएकाे हाे । मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलिय बैठकले साढे ३ बजे पछिबाट मतगणना गर्ने सहमति गरेको  थियाे । दुइवटा ठाउँ बाट प्रतिनिधि सभा र एक ठाउँ बाट प्रदेश सभाकाे गणना शुरु […]

  • ४ years अगाडि
बाजुरामा ३:३० बजे बाट मतगणना  सुरु हुने

बाजुरामा ३:३० बजे बाट मतगणना सुरु हुने

बाजुरा–बाजुरामा जिल्लामा ३ बजेर ३० मिनेट बाट मतगणना शुरु हुने भएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यलय बाजुराले बाेलाएकाे सर्वदलिय बैठकले ३ बजेर ३० मिनेट पछि बाट मतगणना गर्ने सहमति भएकाे बैठक सहभागि एक नेताले वताएका छन् । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निणर्य गरेको भए पनि बाजुरामा मतगणना अनिश्चत बनेको थियाे […]

  • ४ years अगाडि
बाजुरामा मतगणना गर्न निर्वाचन आयोगको निर्देशन

बाजुरामा मतगणना गर्न निर्वाचन आयोगको निर्देशन

बाजुरा– निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना गर्ने निर्णय गरेकाे छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको हो । नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना […]

  • ४ years अगाडि
युवा नेता शाही भन्छन बाजुरामा मतगणना बाहेक अर्को बिकल्प छैन

युवा नेता शाही भन्छन बाजुरामा मतगणना बाहेक अर्को बिकल्प छैन

         लोकेन्द्र बहादुर शाही (सचेत नेपाल)                     नेकपा एकिकृत समाजवादी  जिल्ला कमिटि                             सचिवालय सदस्य  बाजुरा                                  […]

  • ४ years अगाडि
बाजुरामा संघ र प्रदेश सभा चुनावको मतगणना  अन्योलमा

बाजुरामा संघ र प्रदेश सभा चुनावको मतगणना अन्योलमा

मंसिर ११ बाजुरा – मंसिर ४ गते र १० गते संघ र प्रदेश सभा चुनावको मतगणना बाजुरामा अन्योलमा रहेको छ । मतगणना हुने वा केही मतदान केन्द्रमा पुन मतदान हुने अन्योल रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले वताएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेले केही मतदान केन्द्रमा बुथकब्जा भएको निवेदनका आधारमा निर्वाचन आयोगलले छानबिन […]

  • ४ years अगाडि
बाजुरा सुरक्षा प्रमुख ,  मुख्य निर्वाचन अधिकृत  र सिडियो माथि आक्रमण गर्ने११ जना पक्राउ

बाजुरा सुरक्षा प्रमुख , मुख्य निर्वाचन अधिकृत र सिडियो माथि आक्रमण गर्ने११ जना पक्राउ

मंसिर १०, बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण गरेकाे आराेपमा ११ जनालाइ प्रहरीले प्रक्राउ गरि छानबिन शुरु गरेको छ । प्रहरीले ११ जनालाइ प्रक्राउ गरि छानबिन गरेर दाेषिलाइ अपमानजनक वा अमानविय व्यवहार गर्न नहुने कसुरमा मुद्धा चलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी सुर्य थापाले वताएका छन् । […]

  • ४ years अगाडि
बाजुराको त्रिवेणी हत्या प्रकरण : सरकारद्धारा उच्चस्तरीय  छानविन  समिति  गठन

बाजुराको त्रिवेणी हत्या प्रकरण : सरकारद्धारा उच्चस्तरीय छानविन समिति गठन

मंसिर ८ बाजुरा -बाजुराको त्रिबेणी नगरपालिका ७ मा २ जनाको मृत्यु प्रकरण बारे नेपाल सरकारले उच्चस्तरीय छानबिन टोलि गठन गरेको छ । गृहमन्त्रिस्तरको मंसिर ७ को निर्णय अनुसार कसुरजन्य सम्पत्ति ब्यबस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराइको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी बल, […]

  • ४ years अगाडि

लोकप्रिय