October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा प्रदेश (क) नेकपा एकीकृत समाजवादीको अग्रता- सेतीकर्णाली खबर

  • सेती कर्णाली खबर
  • शुक्रबार, मंसिर १६, २०७९ 0२:00
बाजुरा प्रदेश (क) नेकपा एकीकृत समाजवादीको अग्रता- सेतीकर्णाली खबर

बाजुरा — बाजुराकाे प्रदेश निर्वाचन सभा क मा ऐकिकृत समाजवादीकाे अग्रता रहेकाे छ । एकिकृत समाजवादीका उम्मेदवार नरेश कुमार शाहीले -२०९७ प्राप्त गरेका छन भने एमालेका उम्मेदवार  बलदेब रेग्मीकाे ९६२ मत रहेकाे छ । त्यसै गरी नेकपा माओवादी केन्द्रका उम्मेदवर केशव बिकले -२४७ मत प्राप्त गरेका छन ।

  • सेती कर्णाली खबर
  • -