October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा प्रदेश सभा (ख ) मा एमालेको अग्रता

  • सेती कर्णाली खबर
  • शुक्रबार, मंसिर १६, २०७९ 0२:१८
बाजुरा प्रदेश सभा (ख ) मा एमालेको अग्रता

बाजुरा — बाजुराकाे पछिल्लाे मतपरिणम अनुसार प्रदेश ख मा नेकपा एमालेकाे अग्रता रहेकाे छ । नेकपा एमालेका उम्मेदवार  लाल ब.थापाले -१३५२ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवार पदम ब.शाहीकाे -१००२ मत रहेकाे छ ।

त्यसै गरी राप्रपाका उम्देवार हिमाल ब.शाहीले १ मत प्राप्त गरेका छन भने स्वतन्त्र उम्मेदवार जनक ब.रावल-२ मत प्राप्त गरेका छन ।

  • सेती कर्णाली खबर
  • -