October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा मतगणना गर्न निर्वाचन आयोगको निर्देशन

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर १४, २०७९ 0८:५१
बाजुरामा मतगणना गर्न निर्वाचन आयोगको निर्देशन

बाजुरा– निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना गर्ने निर्णय गरेकाे छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको छैन ।

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर १४, २०७९ 0८:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट