August 4, 2025 | सोमवार, साउन २०, २०८२

भर्खरै

खाद्य ब्यापार  कम्पनी  लिमिटेडले बाजुरामा दसैं लक्षित  सहुलियतमा चामल बिक्री  गर्दै

खाद्य ब्यापार कम्पनी लिमिटेडले बाजुरामा दसैं लक्षित सहुलियतमा चामल बिक्री गर्दै

बाजुरा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले वताएका छन् । […]

  • ३ years अगाडि
बाजुरामा ब्लड बैंक नहुँदा जनप्रतिनिधि , सुरक्षा कर्मि र स्वास्थ्य कर्मिले रक्तदान गर्नु पर्ने बाध्यता

बाजुरामा ब्लड बैंक नहुँदा जनप्रतिनिधि , सुरक्षा कर्मि र स्वास्थ्य कर्मिले रक्तदान गर्नु पर्ने बाध्यता

बाजुरा — बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले एक महिलालाइ रगत दिएर ज्यान बचाएका छन् । रगत अभाव भएर जिल्ला अस्पतालमा  उपचारमा रहेकी बडिमालिका नगरपालिका वडा न ४ रिलाकी १९ बर्षिया खुस्मा उखेडालाई उनले रगत दिएर ज्यान बचाएका छन । बि पोजेटिभ ब्लड नपाएर भौतारीरहेकी खुस्मा उखेडालाई प्रबक्ता पाध्यायले रक्तदान गरेको […]

  • ३ years अगाडि
बाजुरामा ७० वर्षिय महिला बलत्कृत

बाजुरामा ७० वर्षिय महिला बलत्कृत

बाजुरा — बाजुरा जिल्लामा ४० बर्षिय पुरुषले ७० बर्षिय महिलालाई जबरजस्ती करणी गरेकाे आराेप लागेकाे छ । बुढिगंगा नगरपालिका ६ बस्ने बर्ष अन्दाजी ४० का बिष्णु भारतीले ७० बर्षिय महिलालाइ जवरजस्तीकरणी गरेको आराेप लागेकाे  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताएका छन । भारतीले जबरजस्ती करणी गरिरहेको अवस्थामा महिलाको श्रीमानले देख्नासाथ भारती झ्यालबाट हाम […]

  • ३ years अगाडि
डोटीका २७ जनामा डेंगु पुष्टि, दिपायल सिलगढीका मात्रै ११ जना

डोटीका २७ जनामा डेंगु पुष्टि, दिपायल सिलगढीका मात्रै ११ जना

किरण धामी, डोटी-डोटीमा २७ जना डेंगुका सङ्क्रमित फेला परेका छन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु यो वर्ष जिल्लामा भदौ १३ गते पहिलो पटक फेला परेको थियो । त्यसता क्रमशः जिल्लामा डेंगुका सङ्क्रमित बढिरहेका छन् । जिल्ला अस्पताल डोटीका मेडिकल रिपोर्टर नारद प्रसाद भट्टका अनुसार भदौ १३, १४ र १६ गते एक/एक जना, १७ गते २ […]

  • ३ years अगाडि
अर्घाखाँची सेवा समाज कतारले पायो नयाँ नेतृत्व : अध्यक्षमा कुँवर 

अर्घाखाँची सेवा समाज कतारले पायो नयाँ नेतृत्व : अध्यक्षमा कुँवर 

छम बहादुर चन्द(शुलभ)दोहा -अर्घाखाँची सेवा समाज कतारको पाँचौं अधिवेशन सम्पन्न भएको छ । “प्रवासमा अर्घाखाँची वासीहरु एक हौं, नेपाली समाजका लागी सहयोग गरौं” भन्ने उदेश्यका साथ सन : २००६ मा स्थापना गरिएको समाजको अधिबेशन दोहा स्थित शालिमार होटेलको सभाहलमा सम्पन्न भएको हो । समाजका अध्यक्ष टेकराज थापाको सभापतित्व तथा नेपाली दूतावास दोहा कतारका श्रम सहचारी […]

  • ३ years अगाडि
नयाँ  जोन सञ्चालन समन्वय समिति गठन

नयाँ जोन सञ्चालन समन्वय समिति गठन

उमेश जङ्ग शाही, बाजुरा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन स्याउ/ओखर जोनको आयोजनामा जोन सन्चालन समन्वय समितिको गठन आज पिलुचौरमा सम्पन्न भएको छ। लालबहादुर विष्टको अध्यक्षतामा बसेको भेलाको सञ्चालन परियोजना एकाइका खरिदार जयविर धामिले गरेका हुन। अथितिहरु कुन्ना चौकिका इन्चार्ज प्रहरी सहायक निर्णक्षक पदम बिष्ट , स्वामिकार्तिक खापर गाउपालिका कृषि साखा प्रमुख निरेस कटेल […]

  • ३ years अगाडि
बागलुङबाट  राप्रपाको युवानेता अञ्चल शाही प्रतिनिधि सभा सदस्यमा सिफारिस

बागलुङबाट राप्रपाको युवानेता अञ्चल शाही प्रतिनिधि सभा सदस्यमा सिफारिस

बागलुङ – आगामी मंसिर ४ गते हुन गएको प्रतिनिधी सभाको निर्वाचनमा निसीखोला गाँउपालिका वडा नं. ३, बोहरा गाँउका अञ्चल शाही चुनावी मैदानमा उत्रिने निश्चित  भएको छ । उनले प्रतिनिधी सभाको चुनावका लागी बागलुङ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट चुनावी टिकट पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यालय र गण्डकी प्रदेश कार्यालय पोखराबाट नाम सिफारिस […]

  • ३ years अगाडि
बाजुराको विषादी रहित  छ टन स्याउ धनगढी निर्यात हुँदै

बाजुराको विषादी रहित छ टन स्याउ धनगढी निर्यात हुँदै

उमेश जङ्ग शाही,बाजुरा –  स्वामिकार्तिक गाउपालिकाको बिषादी रहित छ टन स्याउ बिक्रि बितरणका लागि बाजुराबाट कर्णाली करिडोर हुँदै धनगढीमा निर्यात हुँदै छ। स्वामिकार्तिक खापर गाउँपालिका जुकोट लगायत गाउँपालिका भरी यस वर्ष उत्पादित स्याउ बजारिकरण ढुवानी अनुदान सहयोग कार्यक्रममा सहयोगि निकायहरु प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कार्यालय पिलुचौर , कृषि ज्ञान केन्द्र बाजुराको […]

  • ३ years अगाडि
बाजुराको पुलहरुको टेन्डर तत्काल हुने, अध्यक्ष रोकायाले गरे स्वास्थ्य  शिविर, नुनडिपो र खाद्य डिपो स्थापनाको पहल

बाजुराको पुलहरुको टेन्डर तत्काल हुने, अध्यक्ष रोकायाले गरे स्वास्थ्य शिविर, नुनडिपो र खाद्य डिपो स्थापनाको पहल

उमेश जङ्ग शाही, भाद्र २१ बाजुरा–   बाजुरा जिल्लामा ५ वटा पक्किपुलको टेन्डर  चाँडै हुने कुरा संगै स्वास्थ्य  शिविर , खाद्य डिपो र नुन डिपो स्थापनाको लागि पहल गरेको स्वामीकार्तिक खापर गाँउपालिका अध्यक्षले सामाजिक सञ्जालमा सार्वजनिक गरेकाछन।   गाउँपालिकाको बिकासको  लागि यतिखेर रोकाया विभिन्न मन्त्रालय धाउने गरेको पाइएको  छ।                  […]

  • ३ years अगाडि
हिमालीले गर्यो ग्रामिण सडक सञ्चालनको लागि स्थलगत अनुगमन

हिमालीले गर्यो ग्रामिण सडक सञ्चालनको लागि स्थलगत अनुगमन

बाजुरा- हिमाली गाउँपालिका ग्रामिण सडक सञ्चालन गर्नको लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित प्राविधिक टोलिले स्थलगत सर्वेक्षण तथा अनुगमन गरेको छ। यही वर्षको साउन महिनाको अविरल वर्षादको कारणले विशेषगरी सडक सञ्जालमा बढी क्षति  भएको छ। वर्षादको कारण पालिका भित्रका सडक सञ्जाल मात्र नभई कृषि क्षेत्रमा भएको क्षति पुर्‍याउने समस्या  कृषकलाई  क्षति  अनुसारको कृषकलाई राहत उपलब्ध […]

  • ३ years अगाडि

लोकप्रिय