January 18, 2026 | आइतवार, माघ ५, २०८२

राजनीति

जिल्ला समन्वय समितिमा एमाले उम्मेदवार भए  निर्विरोध निर्वाचित

जिल्ला समन्वय समितिमा एमाले उम्मेदवार भए निर्विरोध निर्वाचित

 साउन ८ बाजुरा/ जिल्ला समन्वय समिति बाजुराको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन् । यहाँ ९ वटा पालिकाका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरी १८ जना मतदाता हुन । एमालेसंग १२ मत रहेकाले कसैसँग तालमेल नगरी निरबिरोध निर्बाचित भएका हुन् जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेद्धारी परेको थियो । नेकपा […]

  • ३ years अगाडि
जगन्नाथ  गाउँपालिकाले पनि करार कर्मचारीको कार्यसम्पादन मुल्यांकनको आधारमा हेरफेर गर्ने निर्णय गर्यो ।

जगन्नाथ गाउँपालिकाले पनि करार कर्मचारीको कार्यसम्पादन मुल्यांकनको आधारमा हेरफेर गर्ने निर्णय गर्यो ।

उमेश जङ् शाही श्रावण  ३, बाजुरा – जगन्नाथ  गाउँपालिकाले पनि करार कर्मचारी हेरफेर गर्ने भएको छ।   जगन्नाथ गाउँ कार्यपालिका को दसौं बैठक हिजो सम्पन्न भएको छ । सो बैठकमा करार कर्मचारीहरु को म्याद थप सम्बन्धि जगन्नाथ गाउँ पालिका ले विभिन्न मितिमा भर्ना गरिएका करार कर्मचारी हरुमा ( स्वास्थ ,शिक्षा ,कृषि ,भेटेनरी ,प्राबिधिक ,कोरना अस्पताल ,रोजगार […]

  • ४ years अगाडि
स्वामिकार्तिकमा   निजामति कर्मचारी संगठनले गाउँपालिका उपाध्यक्षलाई  बुझायो ज्ञापन पत्र

स्वामिकार्तिकमा निजामति कर्मचारी संगठनले गाउँपालिका उपाध्यक्षलाई बुझायो ज्ञापन पत्र

उमेश जङ्ग शाही, साउन ३ बाजुरा– स्वामिकार्तिक खापर गाउपालिका उपाध्यक्षलाई करार कर्मचारीको म्याद थप गर्नेु पर्ने माग राख्दै नेपाल निजामती कर्मचारी संघगठन इकाइ कमिटी स्वामिकार्तिकले हिजो ज्ञापन पत्र बुझाएको छ। स्थानिय तहमा नयाँ जनप्रतिनिधि चुनिय संगै कर्मचारीमा हेरफेर हुने संकेत देखिएको छ । जिल्लाका स्थानिय तहमा सत्ता परिर्वतन भए संगै अघिल्ला सरकारले करारमा नियुक्त गरेका […]

  • ४ years अगाडि
बाजुरा बुढिगंगा नगरपालिकामा एमालेबाट मेयर उपमेयरका उम्मेदवार  बिजयी,  १० वटै वडाका  बिजयी वडाअध्यक्षहरुको नाम

बाजुरा बुढिगंगा नगरपालिकामा एमालेबाट मेयर उपमेयरका उम्मेदवार बिजयी, १० वटै वडाका बिजयी वडाअध्यक्षहरुको नाम

उमेश जङ शाही , असार २६ – बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएको छन् । नगर प्रमुखमा राम बहादुर बानियाँ र नगर उप प्रमुखमा माया कुमारी खड्का (कुवँर) बिजयी भएका छन् । उनले गठबन्धनका उम्मेदवारलाई हराउदै नगर प्रमुख र उपप्रमुखमा बिजयी भएका हुन । नगर प्रमुखका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत […]

  • ४ years अगाडि
श्रीलंकाका राष्ट्रपतिले सरकारी निवास् छोडे

श्रीलंकाका राष्ट्रपतिले सरकारी निवास् छोडे

काठमाडौँ — श्रीलंकाको राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवासमा प्रवेश गरेका छन् । प्रदर्शनकारीले ‘गोटाबाया घर जाउ’ को नारा लगाएका थिए । समाचारअनुसार राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा सरेका छन् । यद्यपि, राष्ट्रपति कहाँ छन् भन्ने पुष्टि भएको छैन । कोलम्बोमा तनाव छ । आन्दोलनकारीलाई रोक्न सेना परिचालन गरिएको छ । […]

  • ४ years अगाडि
बाजुरा बुढिगंगा नगरपालिका ९ वडाका अध्यक्षमा मीन बहादुर सिह बिजयी

बाजुरा बुढिगंगा नगरपालिका ९ वडाका अध्यक्षमा मीन बहादुर सिह बिजयी

बाजुरा/ बुढीगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह भारी मतले  विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् । विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा […]

  • ४ years अगाडि
बाजुरा निर्वाचन अपडेट: २ र ९ वडाको नतिजा यस्तो छ, १ र१० वडामा एमाले बिजयी

बाजुरा निर्वाचन अपडेट: २ र ९ वडाको नतिजा यस्तो छ, १ र१० वडामा एमाले बिजयी

उमेश जङ्ग शाही, असार २५,बाजुरा – बुढीगंगा नगरपालिका वडा नं १एमालेका वडा अध्यक्षका उम्मेदवार रणबहादुर थापा विजयीभएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसबाट लोग बहादुर थापा पराजित भएका हुन। वडा नं १० एमाले बाट वडा अध्यक्षका उम्मेदवार दल बहादुर साउद बिजयी भएका भने उनका प्रतिद्वन्द्वी नेपालिकाङ्ग्रेस का वडा अध्यक्ष उम्मेदवार मोहन बुढा पराजित भएका हुन।वडा […]

  • ४ years अगाडि
बाजुरा बुढिगंगानगरपालिमा  सर्वदलीय बैठक बस्यो, बैठक पश्चात् मतगणना  सुरु हुने

बाजुरा बुढिगंगानगरपालिमा सर्वदलीय बैठक बस्यो, बैठक पश्चात् मतगणना सुरु हुने

बाजुरा– बाजुराको बुढिगंगा नगरपालिकाको चुनाव कडा सुरक्षाका बिच चुनाव सम्पन्न पश्चात मतगणनाका लागि सर्वदलिय बैठक सुरु भएकाे छ  । सर्वदलिय बैठक सम्पन्न पश्चात मतगणना सूरु गरिने निर्वाचन अधिकृतकाे कार्यालय बुढिग‌ंगाले जनाएको छ । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेकाेमा कुल मतदाताको ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । […]

  • ४ years अगाडि
बाजुराको बुढिगंगा नगरपालिकामा ४ बजेको अप्डेट ६५.३२ प्रतिशत  मत खस्यो,  वडा ५  भानुदय मावि मतदानस्थल ८१७ मत खस्यो

बाजुराको बुढिगंगा नगरपालिकामा ४ बजेको अप्डेट ६५.३२ प्रतिशत मत खस्यो, वडा ५ भानुदय मावि मतदानस्थल ८१७ मत खस्यो

उमेश जङ्ग शाही 23 असार बाजुरा , बुढिगंगा नगरपालिका भरिका मतदान स्थलमा ४ बजे सम्म ६५.३२ प्रतिशत  मतखसेको जिल्ला निर्वाचन  कार्यालय बाजुराले दाबि गरेको छ।    नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा ८१७ मत खसेको छ । दिउँसो ४ बजेको यो अपडेट हो । (क) मतदान केन्द्र मा ४०६भने(ख ) मतदान केन्द्र […]

  • ४ years अगाडि
बाजुराको बुढिगंगा नगरपालिका वडा ५  भानुदय माबि मतदान स्थलमा ८१७ मत खस्यो

बाजुराको बुढिगंगा नगरपालिका वडा ५ भानुदय माबि मतदान स्थलमा ८१७ मत खस्यो

उमेश जङ्ग शाही 23 असार बाजुरा , बुढिगंगा नगरपालिका वडा न ५ भानुदय माबि मतदान स्थलमा जम्मा ८१७ मत खसेको छ । दिउँसो ४ बजेको यो अपडेट हो । (क) मतदान केन्द्र मा ४०६भने(ख ) मतदान केन्द्र मा ४११ मत खसेको छ। मतदान केन्द्र (क) पुरुष – २०९, महिला -१९६ मतदान केन्द्र (ख) पुरुष – […]

  • ४ years अगाडि

लोकप्रिय