July 27, 2026 | सोमवार, साउन ११, २०८३

राजनीति

चितवनमा राष्ट्रिय  स्वतन्त्र पार्टीले लियो  अग्रता

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले लियो अग्रता

काठमाडौं  – चितवनमा मतगणना सुरु भएको छ । चितवन २ मा मतगणना सुरु भएको हो । सोमबार बिहानको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको छ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि रवि लामिछाने उम्मेदवार छन् । रवि लामिछानेले चितवन २ मा सुरुवाती अग्रता बनाएका छन् । लामिछानेले १०२ मत प्राप्त गरेका […]

  • ४ years अगाडि
सबै मतदान स्थलमा आज निर्वाचन  सामाग्री  पुर्याउदै आयोग

सबै मतदान स्थलमा आज निर्वाचन सामाग्री पुर्याउदै आयोग

बाजुरा १ मंसिर – निर्वाचन आयोगले मंसिर ४ गते अर्थात् आइतबार हुने संघीय निर्वाचनका लागि आजसम्ममा सबै आवश्यक सामग्री मतदान केन्द्रमा पुग्ने बताएको छ। आइतबार हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि आजसम्म सबै मतदान केन्द्रमा आवश्यक सामग्री पुग्ने आयोगले जनाएको हो। आयोगका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। यातयातको पहुँच नभएका कतिपय मतदान […]

  • ४ years अगाडि
नरेश शाही भन्छन तपाईहरुको पिडामा मल्हम लगाउन म संधै प्रतिबद्ध  छु ।

नरेश शाही भन्छन तपाईहरुको पिडामा मल्हम लगाउन म संधै प्रतिबद्ध छु ।

 उमेश जंग शाही,कार्तिक ३० बाजुरा  –बाजुरा प्रदेश क का नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही यति बेला आफ्नो गृह गाउँपालिकामा चुनाबि प्रचार – प्रसार तथा घरदैलो अभियानमा ब्यस्त रहेका छन्। गठबन्धन बाट प्रदेश क का साझा उम्मेदवार नरेश शाहीको चुनावी प्रचारप्रसार तिब्र रुपमा अघि बढेको छ । राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष रहेका […]

  • ४ years अगाडि
बाजुरामा ३२ जनाले गरे एमाले प्रवेश

बाजुरामा ३२ जनाले गरे एमाले प्रवेश

कार्तिक २७, बाजुरा- जगन्नाथ गाउँपालिका वडा नम्बर ३ र ४ का काँग्रेस र माओवादी केन्द्रबाट ३२ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट प्रदेश सभा निर्वाचन क्षेत्र -१ (क) का उम्मेदवार बल्देव रेग्मीसहितकाे टोलीले आज जगन्नाथ गाउँपालिकामा गरेकाे चुनावी घरदैलो कार्यक्रममा वडा नम्बर ३ र ४ बाट काँग्रेस र माओवादी केन्द्र परित्याग गरेर […]

  • ४ years अगाडि
हिमालीमा २३ घरपरिवारले एमाले छोडेर भए काङ्ग्रेसमा प्रवेश

हिमालीमा २३ घरपरिवारले एमाले छोडेर भए काङ्ग्रेसमा प्रवेश

उमेश रोकाया ,२२ कार्तिक, बाजुरा–  हिमाली गाउँपालिका वडा न.५ को नेपाली काङ्ग्रेस घरदैलो अभियानमा बच्छ्या र कियुरी गाउँमा नेकपा एमाले पाटी परित्याग गरी दुई गाउँमा २३ घरपरिवार नेपाली काङ्ग्रेस पाटी प्रवेश गरेका छन । नेपाली काङ्ग्रेस घरदैलो अभियानमा नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश बिक, नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति पाटी सभापति अमलाल कार्की र हिमाली […]

  • ४ years अगाडि
कर्णालीलाई मैले जति  अरुले बुझेका छैनन्  : मुख्यमन्त्री शाही

कर्णालीलाई मैले जति अरुले बुझेका छैनन् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताएका छन् । सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा अरुले नबुझेको बताएका हुन् । कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रममा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएका कुरामा पुरा […]

  • ४ years अगाडि
बागलुङबाट  राप्रपाको युवानेता अञ्चल शाही प्रतिनिधि सभा सदस्यमा सिफारिस

बागलुङबाट राप्रपाको युवानेता अञ्चल शाही प्रतिनिधि सभा सदस्यमा सिफारिस

बागलुङ – आगामी मंसिर ४ गते हुन गएको प्रतिनिधी सभाको निर्वाचनमा निसीखोला गाँउपालिका वडा नं. ३, बोहरा गाँउका अञ्चल शाही चुनावी मैदानमा उत्रिने निश्चित  भएको छ । उनले प्रतिनिधी सभाको चुनावका लागी बागलुङ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट चुनावी टिकट पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय कार्यालय र गण्डकी प्रदेश कार्यालय पोखराबाट नाम सिफारिस […]

  • ४ years अगाडि
कतारमा तिज विशेष कार्यक्रम सम्पन्न

कतारमा तिज विशेष कार्यक्रम सम्पन्न

 शुलभ चन्द, दोहा– नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा कतारमा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए कतारको समन्वय तथा कतारमा स्थापित विभिन्न ९० वटा संघसंस्थाको संयुक्त आयोजनामा ‘तीज विशेष कार्यक्रम २०२२ सम्पन्न भएको हो । एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानको सभापतित्व तथा नेपाली राजदूतावास कतारका राजदूत महामहिम डा. नरेश ढकालको प्रमुख […]

  • ४ years अगाडि
नेकपा एकिकृत समाजवादीले  गर्यो संघिय सांसदका उम्मेदवार  नरेश शाहीलाई सिफारिस

नेकपा एकिकृत समाजवादीले गर्यो संघिय सांसदका उम्मेदवार नरेश शाहीलाई सिफारिस

उमेश जङ्ग शाही, बाजुरा- नेकपा एकीकृत समाजवादी बाजुराकाे विस्तारित बैठकले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधि सभासदस्यकाे उम्मेद्बार सर्वसम्वत सिफारिस गरिएकाे छ । शाही बाजुराकाे विकास बादी नेताका रूपमा परिचित छन । शाहीकाे उम्मेदारीले बाजुराका युवाहरूमा खुसियालि छाएकाे छ । शाही बाजुरा कम्युनिस्ट आन्दाेलनकाे एक सच्चा एवम निस्ठावान ब्यक्तिका रूपमा परिचित हुनुहुन्छ […]

  • ४ years अगाडि
स्वार्थ पूर्तिका लागि ट्रायल सेन्टरको प्रयोग हुनु हुँदैन : मुख्यमन्त्री भट्ट

स्वार्थ पूर्तिका लागि ट्रायल सेन्टरको प्रयोग हुनु हुँदैन : मुख्यमन्त्री भट्ट

किरण धामी, डोटी– सङ्घीयताको मर्मअनुसार प्रदेश सरकारले काम गरिरहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् । शनिवार डोटीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टरको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले उक्त कुरा बताएका हुन् । जनतालाई नजिकबाट सेवा, सुविधा, विकास दिन र जनताका कुरा सरकारसम्म पु¥याउन प्रदेश सरकार कटिबद्ध रहेको उनले बताए […]

  • ४ years अगाडि