October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

ने क पा एमालेकाे जिल्ला अधिवेशनमा मतदान सुरु

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ ६, २०८१ 0५:२0
ने क पा एमालेकाे जिल्ला अधिवेशनमा मतदान सुरु

जेष्ठ ६ बाजुरा – ने क पा पा एमाले जिल्ला कमिटी बाजुरन कने अधिवेशन समझदारी नभए पछी आज बिहान ८बजे बाट मतदान सुरु भएकाे काे छ।
अध्यक्षका  आकांक्ष लाल बहादुर ओली र चरत बहादुर थापा   दुबै जना मा सहमती नमिले पछी मतदान प्रक्रीयामा  जानुपरेकाे निर्वाचन मण्डलले  बताईएकाे छ।

दुबै जना पाटीकाे लागि कुसल र असल सक्षम ब्यक्ती का रुपमा चिनिन्छन् ।ओली  ले साताै अधिवेशनमा आफुले माग गरेता पनी  पछी  सहमती गरेका थिए भने थापा भने साताै अधिबेशनमा सचिब मा बसेर काम गरेका र पछी  जिल्ला कमिटी का पदाअधिकारी हरु प्रदेश र केन्द्रमा गएकाले थापालाई मनाेनित अध्यक्षमा बसेर काम गरेका हुन् यी दुबै जना कुसल र सक्षम ब्यक्तिकाे रुपमा चिनीन्छन् ।

ने क पा एमाले काे  बाजुरा जिल्लामा अधेवेशनमा  मतदान भएकाे  भने पहिलाे पटक हाे ।यश अघिका सबै अधिवेशनमा  सहमति मानै टुङग्याउने एमाले ले यस पटक  भने मतदान गरेकाे छ ।

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ ६, २०८१ 0५:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट